धनगढीमा गरिएको परीक्षणमा आज ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ३७ जनाको कोरोना परीक्षण गरिएकोमा ४७ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । सङ्क्रमित मध्ये ४३ जना कैलालीका छन् । ४ जना कञ्चनपुरका छन् । धनगढीका विभिन्न वडामा सङ्क्रमित थपिएका छन् । 

हेर्नुहोस् कहाँ–कहाँ थपिए संक्रमितः

No photo description available.Image may contain: text that says "आईशोलेशन वार्डमा सि.नं. ठेगाना विरामीहरुको विवरण: (बर्ष) २९,२३,६३,२७ जम्मा कैफियत १६ 5 ३४ धनगढी, कैलाली घोडाघोडी कैलाली लम्कीचुहा, कैलाली कैलारी कैलाली गोदावरी कैलाली शुक्लाफांटा कंचनपुर भिमदत्तनगर, कंचनपुर बेलौरी १३, कंचनपुर बेलडांडी कचनपुर कृष्णपुर, कंचनपुर पुनर्वास कंचनपुर दशरथचन्द, बेतडी सुर्नया जयपृथ्वी अजयमेरु अमरगढी चौरपाटी २५ २३ ७४,४३,३६,४६ ११ १२ ३२ ३० ३३ ३७ २०,३६ १० ४२ बझा् डडेल्धुरा डडेल्धुरा अद्छाम २ १ २५ २० दार्चुला महाकाली मालिकार्जुन जम्मा ७१ ३२,५२ ३४ प्रत्येक विरामीहरुको बारेमा सूचना प्रकाशित गरिनेद्ध थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क सूचना अधिकारी: दिलिप कुमार श्रेष्ठ ९६५५४२२६३४ 4३ डा.हिमराज पाण्डे प्र.मे.सु. प्रमुख मेडिकल सुपरिन्टेन्डेणट"

प्रकाशित:
2020/10/16, 3:43
SPA
KN
Priya Gahana Pasal