शीक्षा

2021/03/10, 7:40
धनगढी–०७७ सालको कक्षा दशको अन्तिम परीक्षा (एसइई) जेठ १३ गतेदेखि हुने तय भएको छ ।
2021/02/18, 10:12
सरकारले शिक्षा नियमावली २०५९ संशोधन गरी शिक्षा (सातौं संशोधन) नियमावली २०६९ मा हाल कक्षा १२ लाई विद्यालय शिक्षाको अन्तिम खुट्किलो कायम गरेको छ।
2021/02/18, 10:00
कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एक जना विद्यार्थीको परीक्षा रद्द भएको छ ।
2021/02/10, 7:35
राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय स्तरमै माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई सञ्चालन गर्ने भएको छ । 
2021/02/01, 11:41
धनगढी–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा  प्रकाशित गरेको छ
2021/02/01, 8:40
राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
2021/01/04, 7:48
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । तर मन्त्रिपरिषद्ले उक्त विषयमा निर्णय गरिसकेको छैन ।
2020/12/30, 7:49
माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा समावेश हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ ।
2020/12/26, 10:59
कोरोनाको कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीले आउँदो १६ गतेदेखि परीक्षा दिन पाउने भएका छन् ।
2020/12/20, 6:41
कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आज देखि बन्द भएका छन् ।
2020/12/18, 5:58
कञ्चनपुर — भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द हुने भएका छन् ।
2020/12/15, 10:08
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कसरी सञ्चालन गर्ने भन्नेबारे विद्यार्थी, शिक्षक र अभिभावकबीच अन्याेल सिर्जना भएको छ । 
2020/11/24, 7:45
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित भएको बताएका छन् ।
2020/11/24, 6:31
कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।
2020/11/22, 8:54
डोटी – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गएको आठ महिनादेखि बन्द रहेका डोटीको दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय आइतबारदेखि खुलेका छन् ।