बझाङ्ग

2021/07/18, 8:19
बझाङ–बझाङको बुंगल नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रुपैयाँ चोरीको अभियोगमा वडा सचिव र प्राविधिक सहायक पक्राउ परेका छन् ।
2021/03/30, 7:21
बझाङ –आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
2021/03/13, 10:14
बझाङ–आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय बुबा बिहीबार राति पक्राउ परेका छन् ।
2021/02/15, 12:53
बझाङ –नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाका दुवै समूहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन् ।
2021/02/04, 7:06
बझाङ — बझाङमा भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
2021/01/30, 8:51
बझाङ–बझाङमा एक पुरुषको भिरबाट धकेलेर हत्या भएको छ। छबिस पाथीभेरा गाउँपालिका वडा नम्बर ७ खोरीका ३७ वर्षीय रमेश बोहराको शुक्रबार साँझ भिडाने भिरबाट धकेलेर हत्या भएको हो।
2021/01/29, 9:10
बझाङ — बझाङको छबिसपाथीभेरा गाउँपालिकाका अमृतबहादुर सिंहको हत्या घटनामा पक्राउ परेका वडाध्यक्षसहित चारै जनाको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ ।
2021/01/27, 7:19
बझाङ –बझाङमा खुँडा प्रहार गरी एक युवकको मंगलबार हत्या गरिएको छ ।
2021/01/24, 7:14
बझाङ–बझाङमा जङ्गली बँदेलको आक्रमणबाट एकै दिन चार जना घाइते भएका छन्। जिल्लाको बुङ्गल नगरपालिका–३ का चार जनालाई जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको छ। 
2021/01/20, 7:50
बझाङ–नेकपा (ओली समूह) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष माधव नेपाल छिट्टै जेल जाने बताएका छन् ।
2020/12/28, 7:46
बझाङ — विमानबाट अवैध यार्सागुम्बा जिल्ला बाहिर लैजाँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
2020/12/13, 6:46
बझाङ–बझाङको तलकोट गाउँपालिका स्थित चैनपुर–ताक्लाकोट सडकखण्डको किरकिट्या भन्ने स्थानमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
2020/12/11, 7:33
बझाङ–बझाङको  बित्थडचिर गाउँपालिकामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ।
2020/12/04, 8:47
बझाङ–बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको हत्याका आरोपित राजेन्द्र बोहरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट राति १० बजेतिर फरार भएका थिए । उनी अस्पतालको आइसोलेसन कक्षको झ्याल फोरेर भागेका हुन् ।
2020/12/04, 7:38
बझाङ–बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका किशोर फरार भएका छन्।