दार्चुला

2021/03/06, 7:37
दार्चुला — लेकम गाउँपालिका ६ स्थित उचाकोटमा शनिबार दिउँसो भएको जिप दुर्घटनामा हुँदा ३ जनाको मृत्यु भएको छ ।
2021/02/03, 8:12

दार्चुला — जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख शरदकुमार पोखरेलले महाकाली थुनिएको नभएर वर्षातमा थुनिएको नदीको पानी खोल्न भारतले सुरु गरेको बताएका छन् ।

2021/01/24, 7:19
दार्चुला–महाकाली राजमार्गअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडमा आज एक मिनी ट्रकमा आगजनी भएको छ।
2021/01/20, 7:44
दार्चुला–दुई मुलुक बीचमा नक्सालाई लिएर विवाद नहुँदो हो त अहिले पनि नेपालीहरू दार्चुला तल्लो क्षेत्रबाट माथिल्ला भूभागमा जानको लागि भारतीय बाटो नै प्रयोग गरिरहेका हुन्थे । तर भारतले निकालेको नयाँ नक्सा र नेपाली भू-भागमा निर्माण गरेको सडक बाटोलाई लिएर विवाद आएसँगै परिस्थिती फेरियो । सबैको आँखा… विस्तृतमा
2020/12/08, 8:24
दार्चुला–दार्चुलामा ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।
2020/12/07, 9:23
दार्चुला–महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर-दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा आइतबार राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
2020/11/27, 7:39
दार्चुला — भारतीय सैनिकबाट अवकाश प्राप्त नेपालीहरूलाई पेन्सन दिन बिहीबारदेखि जिल्लाका तीन सीमा नाका खोलिएका छन् । स्थानीय तहहरूको आग्रहमा चार दिनसम्मका लागि नाका खोलिएका हुन् ।
2020/11/16, 3:24
दार्चुला–कोरोना सङ्क्रमण बाट दार्चुलामा एकजनाको निधन भएकाे छ ।
2020/11/09, 9:44
दार्चुला — सरकारले दार्चुलाको व्यास गाउँपालिकाका लागि सुरक्षा व्यवस्थापन, स्वास्थ्य, सीमा प्रशासन, भन्सार, सडकलगायतमा समग्र विकास गर्न एकीकृत कार्ययोजना तयार पारेको छ ।
2020/11/03, 6:44

बैतडी – डिलाशैनी गाउँपालिका–२ स्थित डाँडाबाग आधारभूत विद्यालय कपट्टाका प्रधानाध्यापक गोविन्द घरडी मंगलबार मृत फेला परेका छन्। ४५ वर्षीय प्रधानाध्यापक घरडी दार्चुलाको शैल्यशिखर नगरपालिका–९ शिवपुरी धाम नजिक फेला परेका हुन्। 

2020/11/03, 4:47
दार्चुला — शैल्यशिखर नगरपालिका ९ स्थित जगतपुरी शिवधाम नजिक भिरपट्टी आरसीसी नहर (कुलो) मा मंगलबार बिहान एक जना प्रधानाध्यापक मृत भेटिएका छन् ।
2020/11/01, 1:50
दार्चुला — दार्चुलामा एक जना पूर्व प्रहरी सहायक निरीक्षक (असई) को हत्या गरिएको छ । 
2020/10/29, 2:18
दार्चुला–दार्चुलामा ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ । 
2020/10/21, 3:37
दार्चुला –सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ।
2020/10/21, 3:30
दार्चुला — नेपालमा रहेका भारतीय पेन्सनरहरुका लागि नेपाल–भारत जोड्ने सीमा पुल बुधबारबाट तीन दिनसम्म खुला रहने भएका छन् ।