अर्थ-वाणिज्य

2021/03/19, 12:09
धनगढी–सुनको भाउ घटेको छ । हिजो तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज भने पाँच सय रुपैयाँले घटेको हो ।
2021/03/18, 3:56
हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार परिसूचक नेप्से बढेको छ । व्यापारबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से बिहीवार ४२ दशमलव ९५ अङ्कले बढेर २४ सय ७५ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।
2021/03/17, 7:51
नेपाल आयल निगमले फागुनयता तेस्रो पटक इन्धनको मूल्य बढाएको छ । मूल्यवृद्धि गरेको दुई साता बित्न नपाउँदै निगमले फेरि मंगलबार मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।
2021/03/02, 6:16
नेप्से परिसूचक मङ्गलवार झण्डै ६० अङ्कले घटेको छ । परिसूचक ५९ दशमलव ७ अङ्कले घटेर २ हजार ४ सय ५५ दशमलव ४४ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
2021/02/17, 6:45
धनगढी–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।
2021/02/11, 7:39
नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 
2021/02/01, 12:24
 धनगढी–सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ । 
2021/01/26, 8:53
अछाम–अछामको साँफेबगर नगरपालिका–१० स्थित घुँघरकोटमा २० मेगावाटको बूढीगंगा अर्द्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणको अन्तिम तयारीमा पुगेको छ । खाडी मुलुक कतार र साउदी अरबको ऋण लगानी रहने आयोजनाको निर्माण थाल्न टेन्डर प्रक्रिया सुरु हुन लागेको छ । 
2021/01/19, 8:08
धनगढी–नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यवृद्धि गरेको छ ।
2021/01/04, 7:00
कञ्चनपुर–कञ्चनपुरमा लाखौँ  मूल्यका अवैध मोबाइल सेट बरामद गरिएको छ। 
2020/12/31, 7:33
दक्षिण कोरिया–नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्यूनतम तलब वृद्धि भएको छ ।
2020/12/28, 7:53
कञ्चनपुर–कञ्चनपुरमा प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको करिब १ लाख बराबरको अवैध सामान बरामद गरेको छ। 
2020/12/26, 8:28
धनगढी — सुदूरपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्ष पदमा पुनः शंकर बोगटी निर्विरोध निर्वाचित भएका छन् ।
2020/12/26, 7:30
धनगढी–कृषि विकास बैंक लिमिटेड धनगढी शाखा कार्यालयले आफ्नै नवनिर्मित बैङ्किङ कार्यालय तथा सुविधा सम्पन्न लकर सेवाको शुभारम्भ गरेको छ । 
2020/12/20, 7:31
यो वर्ष वाणिज्य बैंकको लाभांशमा गिरावट आएको छ । कोभिड–१९ को असरले गएकाे वर्षको तुलनामा वाणिज्य बैंकको लाभांश खुम्चिएको हो ।