राजनीति

2021/04/16, 6:35
धनगढी — नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेशसभामा सदस्य झपटबहादुर बोहरालाई निलम्बन गर्ने प्रक्रिया सुरु गरेको छ ।
2021/04/12, 7:51
धनगढी–नेकपा एमालेका माधव नेपाल र झलनाथ खनाल समूहका नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गुटमा तान्न जनप्रतिनिधिलाई धम्क्याउन थालेको बताएका छन्।
2021/04/11, 7:39
धनगढी–कैलालीमा नेकपा एमालेको माधव नेपाल समूहले सामान्तर कमिटी विस्तार गरेको छ। 
2021/03/27, 6:38
२०४४ सालको कुरा हो। प्रतिबन्धित नेपाली कांग्रेसको सबभन्दा बलियो भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन आह्वान गरिएको थियो।
2021/03/26, 9:20
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ।
2021/03/20, 6:02
नेकपा (एमाले) का वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओ‌लीले शनिबारका लागि बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । 
2021/03/18, 3:45

काठमाडौँ — बालुवाटारमा सम्पन्न नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको सांसद महेश… विस्तृतमा

2021/03/17, 7:45
सरकारकै कारण संसद् गतिहीन बन्नुका साथै वैकल्पिक सरकार निर्माणमा समेत अन्योल बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई निर्वाचनतिरै लैजाने संकेत गरेका छन् ।
2021/03/16, 7:57
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटको प्रस्ताव गरेका छन् ।
2021/03/16, 7:49
धनगढी–संघीय राजनीति चर्किएसँगै सुदूरपश्चिममा पनि राजनीतिक माहोल तातेको छ। सर्वोच्च अदालतको फैसलाले पूर्वएमाले र माओवादी केन्द्र ब्युँतिएसँगै सुदूरपश्चिम प्रदेश सरकारको भविष्य अनिश्चित बनेको छ। 
2021/03/14, 10:10
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बलमिचाइँ गर्दै अघि बढेपछि सत्तारूढ दल एमाले विभाजनतर्फ उन्मुख भएको छ ।
2021/03/13, 8:06
नेकपा एमालेको माधवकुमार नेपाल पक्षले राष्ट्रिय भेला गर्ने भएको छ ।
2021/03/13, 7:25
धनगढी– प्रमुख प्रतिपक्ष कांग्रेसले वैकल्पिक सरकार निर्माणका लागि पार्टी सभापति शेरबहादुर देउवालाई सर्वसम्मतिबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।
2021/03/12, 8:05
धनगढी–सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहरा नेकपा (एमाले) को केन्द्रीय सदस्य नियुक्त भएका छन् । 
2021/03/12, 7:36
धनगढी–सत्तारुढ नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट अलग गर्दै सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ।