राजनीति

२०८१ साउन , ०६:५३
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।
२०८१ साउन , ०८:४३
धनगढी — बजेट अधिवेशन अन्त्य गरेकै दोस्रो दिन सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ ।
२०८१ साउन , ०९:५३
धनगढी –सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको छ ।
२०८१ असार २९, ०७:१५
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् ।
२०८१ असार २५, ०८:०१
धनगढी — सुदूरपश्चिममा कांग्रेस र एमालेले सयूक्त रुपमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा मागेका छन् ।
२०८१ असार २३, ०९:२९
धनगढी– नेकपा एकीकृत समाजवादीले प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटाएको छ । शुक्रबार सार्वजनिक ९३ जना केन्द्रीय सदस्यको सूचीमा आलेको नाम समावेश छैन ।
२०८१ असार २३, ०७:४४
काठमाडौं– नयाँ सरकार गठन गर्न नेपाली कांग्रेस र नेकपा एमाले मिलिसकेको तथा संसद्‌मा आफ्नो बहुमत प्रस्ट रुपमा गुमिसकेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
२०८१ असार २१, ०७:१९
काठमाडौं – नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपालसहितको टीम दोहोरिएको छ । 
२०८१ असार २१, ०७:११
धनगढी– नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ वहादुर सोडारीलाइ दिएको समर्थन आज फिर्ता लिएको छ । 
२०८१ असार २१, १०:५४
धनगढी — सुदूरपश्चिममा एकीकृत समाजवादीको नेतृत्वमा रहेको एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी सम्मिलित संयुक्त सरकारले भागबन्डा तथा बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिनका लागि मन्त्रालय विभाजन गरेको छ ।
२०८१ असार २१, ०७:१५

धनगढी– पटकपटकको गठबन्धन फेरबदल र जनमत नै छिन्नभिन्न हुने गरी समीकरण बनाएर दलहरूले जनतालाई वाक्क पारेका बेला देशका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले अहिले एक ठाउँमा आइपुगेका छन् । अब यी दुई दलको काँधमा संविधान, व्यवस्था तथा जनताको चाहना सुशासन एवं संवृद्धि डेलिभरी गर्नुपर्ने गहन… विस्तृतमा

२०८१ असार २१, ०७:०२
धनगढी– एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई केही बेरअघि राजीनामा बुझाए ।
२०८१ असार २१, ०६:५८

काठमाडौं –महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णय गरेसँगै रास्वपाले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई तोकेको छ । 

त्यस्तै, प्रवक्तामा मनिष झालाई तोक्ने निर्णय गरेको बैठकपछि पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

पार्टीको केन्द्रीय… विस्तृतमा

२०८१ असार २१, ०६:३५
धनगढी– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले) महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गरेको छ ।
२०८१ असार २०, ०९:००
धनगढी–सुदूर पश्चिम सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्ने विषयमा छलफल भएको नेपाली काँग्रेसका संसदीय दलका सदस्य प्रकाश बहादुर देउवाले बताए ।