अपराध

२०८२ साउन १५, ०८:३१
 धनगढी– जबर्जस्ती करणी आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज झाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
२०८२ असार १९, ०८:२१
कैलालीमा एकैदिन ९ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
२०८२ असार १८, १०:०९
धनगढी– जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले २८ जेठमा गोली चलाएर दुईजनालाई पक्राउ गर्‍यो । रिदम ढुंगाना र मिलन चन्द नाम गरेका दुई युवालाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
२०८२ असार १७, ०४:११
धनगढी– कैलालीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा एक वृद्धाको शव फेला परेको छ ।
२०८२ असार , ०७:०१
धनगढी–  कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा भाउजुको हत्या गरेको अभियोगमा पक्राउ परेका देवरलाई प्रहरीले सार्वजनिक गरेको छ । 
२०८१ असोज १४, ०८:२६
काठमाण्डाै – सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दामा पत्रकारद्वय नवीन ढुङ्गाना र युवराज कँडेललाई थुनामा पठाउने फैसला गरेको छ ।
२०८१ भदौ , ०७:४३
 धनगढी– कैलालीको धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।
२०८१ साउन २७, ०४:४९
धनगढी –धनगढी उप-महानगरपालिका-४ बसपार्क स्थित योगेन्द्र ओझाको घरबाट चोरी भएका थप गरगहना प्रहरीले बरामद गरेको छ ।
२०८१ साउन १३, ०७:१७
धनगढी — वीरगन्जबाट धनगढी आएको सुपप्र ०१००१ ख २४४२ नम्बरको मालबाहक ट्रकमा शव भेटिएको छ ।
२०८१ साउन १०, ०६:५७

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६ वर्ष पूरा भएको छ । २०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी बालिका निर्मला पन्तको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारमै उखुबारीमा फेला परेको थियो ।

२०८१ साउन , ०८:२८
पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको हो ।
२०८१ असार १६, ०८:४८
काठमाडौं – पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा काठमाडौंको बौद्धबाट पक्राउ परेका छन् ।
२०८१ असार १०, ०६:३८
दार्चुला — जंगलमा सिकार गर्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।
२०८० असोज २८, ०८:२०
धनगढी–धनगढीमा योनिभित्र लागुऔषध खैरो हेरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।
२०८० असोज १६, ०८:०७

बैतडी – नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट बजारस्थित होटेलमा एक नेपाली मृत फेला परेका छन्। 

बझाङको छबिस पाथिभेरा गाउँपालिका– ७ बुडखोरीका ३३ वर्षीय हिक्मत धामी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडी सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी  दिए।… विस्तृतमा