अपराध

2023/10/15, 8:20
धनगढी–धनगढीमा योनिभित्र लागुऔषध खैरो हेरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।
2023/10/03, 8:07

बैतडी – नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट बजारस्थित होटेलमा एक नेपाली मृत फेला परेका छन्। 

बझाङको छबिस पाथिभेरा गाउँपालिका– ७ बुडखोरीका ३३ वर्षीय हिक्मत धामी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडी सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी  दिए।

जिल्लाको दशरथचन्द… विस्तृतमा

2023/09/24, 8:52

बझाङ – जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७मा एक जनाको हत्या भएको छ। छबिसपाथिभेरा–७ घट्टेमा ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी करिब ६० वर्षीय जैलु मण्डेलको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजेतिर जैलुको  हत्या गरी… विस्तृतमा

2023/09/24, 7:27
धनगढी-धनगढी उपमहानगरपालिका -१८ थापाघाट १ किलो चरेस सहित दुई जना पक्राउ परेका छन् ।
2023/09/15, 8:32
धनगढी–भारत वाट तस्करी गरे ल्याएको  २६ लाख भन्दा बढी मूल्य बराबरका सामान प्रहरीले बरामद गरेको छ । 
2023/09/12, 8:07
प्रहरीले भन्सार छली घरमा लुकाइ राखेकाे आठ सय किलो काजु बरामद गरेको छ ।
2023/09/10, 8:05
धनगढी– कञ्चनपुरबाट ४८ ग्राम लागुऔषध ब्राउन सुगर (खैरो हेरोईन) सहित एक युवक पक्राउ परेका छन्।
2023/09/08, 7:44
धनगढी– मुलुक संघीयतामा गएपछि सिंहदरबारको अधिकार स्थानीय तहमा पुगेको छ । तर भ्रष्टाचार पनि सँगसँगै सरेको छ ।
2023/08/27, 8:11
नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ । 
2023/08/22, 7:49
भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा एक कैदीबन्दीको मृत्युलाई लिएर आज झडप भएको छ ।
2023/08/21, 7:48
स–साना वालवालीका चोर्ने एउटा भारतीय गीरोह नेपालमा सकृय भएको पाइएको छ । प्रहरीले बच्चालाइ वोराभीत्र राखेर भारत लैजादै गरेको अवस्थामा फेला पारेपछि यस्तो रहस्य सार्वजनीक भएको हो ।
2023/08/18, 10:05
डोटी–डोटीको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नामाथि खुकुरी प्रहार गरेका छन् ।
2023/08/18, 9:47
धनगढी– टीकापुर घटनामा तीनै तहका अदालतबाट दोषी ठहर भई जन्मकैद सजाय पाएका रेशम चौधरीलाई राष्ट्रपतिबाट भएको माफी (कैद मिनाहा) को निर्णयमाथि सर्वोच्च अदालतको फैसलाले गम्भीर प्रश्न उठाएको छ ।
2023/08/17, 9:56
सर्वोच्च अदालतले तराई-मधेस थरूहट आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनामाथि सुनाएको फैसलाको  पूर्णपाठ सार्वजनिक भएको छ।
2023/08/15, 10:42
कञ्चनपुर–कञ्चनपुरको पुनर्वासमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।