आजको मिति
अपराध
२०७७ पुष ११, ०७:४५
धनगढी–धनगढीको गौरीफन्टा–त्रिनगर भन्सार नाकाबाट जान लागेका २ जना युवती पक्राउ परेका छन्।
२०७७ पुष १०, ०६:४९
धनगढी–लागु औषध चरेस र नगद रकम सहित कैलालीको अत्तरियाबाट एक जना पक्राउ परेका छन् ।
२०७७ पुष १०, ०६:३३
धनगढी– कैलालीको अत्तरियाबाट चितुवाको छाला र हाडसहित ३ जना पक्राउ परेका छन् ।
२०७७ पुष १०, ०८:३२
धनगढी–लागु औषध चरेससहित धनगढीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
२०७७ पुष ६, ०७:२९
प्रहरीले महालक्ष्मी विकास बैंकका शाखा प्रमुख सहति ६ जनालाई बैंकिङ कसुर अभियोगमा नियन्त्रणमा लिएको छ।
२०७७ पुष ६, ०६:२८
कञ्चनपुर–कञ्चनपुरमा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको डेढ लाख बढीको बोइलर कुखुराको मासु र माछा सहित एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
२०७७ पुष ४, १०:१५
धनगढी– कैलालीमा मोटरसाइकल चोरी गर्ने गिरोह समात्न प्रहरी सफल भएको छ ।
२०७७ पुष ४, ०९:४२
धनगढी– लागु औषध खैरो हिरोइनसहित कैलालीको टिकापुरबाट २ जना लाई प्रहरीले पक्राउ गरेको छ।
२०७७ पुष २, ०८:४६
कञ्चनपुर–भारतबाट लागु औषध लुकाइ छिपाइ नेपाल भित्र्याउने ४ जनालाई कञ्चनपुरमा प्रहरीले पक्राउ गरेको छ।
२०७७ मंसिर २९, ०८:४०
धनगढी–धनगढीमा दिन दहाडै मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
२०७७ मंसिर २४, ०७:३२
धनगढी–विप्लव समूहले शिक्षक हत्याको जिम्मेवारी लिएको छ । मङ्गलबार राति एक विज्ञप्ति जारी गर्दै विप्लव समूहले शिक्षकको हत्याको जिम्मेवारी लिएको हो ।
२०७७ मंसिर २४, ०७:१९
कञ्चनपुर– कञ्चनपुरमा भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याइएको करिब २ लाख बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ।
२०७७ मंसिर २३, ०६:५६
मोरङ–नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले मिक्लाजुङ, मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पाइएको छ ।
२०७७ मंसिर १९, १०:३१
बैतडी–बैतडीमा १० किलो लागु औषध चरेससहित १ जना लाई प्रहरीले पक्राउ गरेको छ ।
२०७७ मंसिर १९, ०९:४७
बझाङ –डोटी अस्पतालबाट फरार भएका बलात्कार तथा हत्याका आरोपित पक्राउ परेका छन् । मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरिएका राजेन्द्र बोहरा बिहीबार राति भागेका थिए ।