अपराध

२०७७ चैत्र १०, ०५:२५
धनगढी–सव–डिभिजन वन कार्यालय तारानगर, कैलालीका  रेन्जर (अधिकृत छैठौं) राम औतार चौधरीसहित एक सामुदायिक वनका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
२०७७ चैत्र , ०८:१०

धनगढी–सवारी ज्यान मुद्दाका फरार कैलाली जोशीपुरका एक जना प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन्। 

 जोशीपुर गाउँपालिका–६ लोखरी बस्ने धनिराम डगौरालाई २०५९ चैत ३० गते सोही ठाउँका ३४ वर्षीय उमेश भन्ने उपेन्द्र स्वारले चलाएको से१त ११४१ नम्बरको ट्र्याक्टरले च्यापेको जिल्ला प्रहरी… विस्तृतमा

२०७७ चैत्र , ०६:११
कञ्चनपुर–मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ विजयटोलका ४५ वर्षिय मान सिंह दमाईलाई पक्राउ गरेको छ।
२०७७ चैत्र , ०८:२६
कञ्चनपुर–मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत सेवाग्राहीसँग घुस लिएको आरोपमा बिहीबार पक्राउ परेका छन् ।
२०७७ चैत्र , ०८:०१
धनगढी–धनगढी बिशालनगरको एक होटेलमा श्रीमान् सँगै बसेकी श्रीमतीको संकासपद मृत्यु भएको छ ।
२०७७ चैत्र , १०:१०
बैतडी–युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
२०७७ फाल्गुन २९, ०८:०२
कञ्चनपुर–कञ्चनपुरको पुर्नवास नगरपालिका–२ मा एक १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ।
२०७७ फाल्गुन २९, १०:१४
बझाङ–आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय बुबा बिहीबार राति पक्राउ परेका छन् ।
२०७७ फाल्गुन २६, ०७:२८
बैतडी — भागरथी भट्टको बलात्कारपछि हत्या घटनाका अभियुक्त दिनेश भट्टलाई बुधबार पुर्पक्षका लागि सुधारगृह पठाइने भएको छ ।
२०७७ फाल्गुन २०, ०८:५८
कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।
२०७७ फाल्गुन २०, ०६:२०
धनगढी–कैलालीको गोदावरी नगरपालिका– ५ गेटा का स्थानीय व्यापारी शिवचरण रानाको हत्या गरेको अभियोगमा पक्राउ परेकी युवती लाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
२०७७ फाल्गुन १५, ०८:१८
धनगढी–कैलालीमा युवकको हत्या गरेको आशंकामा १२ जनालाई नियन्त्रणमा लिइएको छ।
२०७७ फाल्गुन १५, ०८:२३
धनगढी–कैलालीको गेटामा एक जना युवक आज बिहान मृत अवस्थामा फेला परेका छन्।
२०७७ फाल्गुन ११, १२:५२
कञ्चनपुर–बेलौरी नगरपालिका-६, भुरकोटका वसन्ती चौधरीले फरुवा हानी श्रीमानको हत्या गरेकी छिन्‌।
२०७७ फाल्गुन , १०:२४
बैतडी–बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज  दाहसंस्कार गरिने भएको छ।