अपराध

2021/07/31, 7:43
कञ्चनपुर–कञ्चनपुरमा लागूऔषध खैरो हिरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।  
2021/07/30, 8:13
कञ्चनपुर– अवैध रूपमा भित्र्याइरहेको ठूलो परिमाणको चिनी आज (बिहीबार) प्रहरीले बरामद गर्न सफल भएको छ। 
2021/07/24, 7:43
दार्चुला –भारतबाट नेपाल भित्र्याउँदै गरेको अवैध यार्सागुम्बासहित प्रहरीले एक महिलालाई पक्राउ गरेका छन् ।
2021/07/24, 7:35
डडेल्धुरा–डडेल्धुरामा एक किशोरीमाथि बलात्कारको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
2021/07/22, 10:23
काठमाडौँ–नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गर्ने भन्दै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको थाहा भएको छ।
2021/07/18, 8:19
बझाङ–बझाङको बुंगल नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रुपैयाँ चोरीको अभियोगमा वडा सचिव र प्राविधिक सहायक पक्राउ परेका छन् ।
2021/06/17, 6:48
धनगढी– कैलालीमा १० वर्षीया छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ गरेका छन्।
2021/06/02, 8:19
धनगढी–कैलालीमा २ सय ४० रुपैयाँ लुट्न चार जना युवाले एक जनाको हत्या गरेको खुलेको छ।
2021/05/25, 7:53
गोली प्रहारबाट गम्भीर घाइते भई उपचार गराइरहेका नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ।
2021/03/30, 7:21
बझाङ –आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
2021/03/27, 6:33
धनगढी–कैलाली प्रहरीले लागुऔषधसहित एक जना पक्राउ  गरेको छ। 
2021/03/23, 5:25
धनगढी–सव–डिभिजन वन कार्यालय तारानगर, कैलालीका  रेन्जर (अधिकृत छैठौं) राम औतार चौधरीसहित एक सामुदायिक वनका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
2021/03/21, 8:10

धनगढी–सवारी ज्यान मुद्दाका फरार कैलाली जोशीपुरका एक जना प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन्। 

 जोशीपुर गाउँपालिका–६ लोखरी बस्ने धनिराम डगौरालाई २०५९ चैत ३० गते सोही ठाउँका ३४ वर्षीय उमेश भन्ने उपेन्द्र स्वारले चलाएको से१त ११४१ नम्बरको ट्र्याक्टरले च्यापेको जिल्ला प्रहरी कार्यालय… विस्तृतमा

2021/03/19, 6:11
कञ्चनपुर–मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ विजयटोलका ४५ वर्षिय मान सिंह दमाईलाई पक्राउ गरेको छ।
2021/03/18, 8:26
कञ्चनपुर–मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत सेवाग्राहीसँग घुस लिएको आरोपमा बिहीबार पक्राउ परेका छन् ।