खेलकुद

२०८२ असार २९, ०८:१६
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला भएको छ ।
२०८२ असार २३, ०९:२८
एजेन्सी– इंग्ल्यान्डसँगको पाँच टेस्टको शृङ्खलामा भारतले १–१ को बराबरी गरेको छ । इंग्लयान्डको एजबास्टेनमा भएको दोश्रो खेलमा भारतले इंग्ल्याडलाई तीन सय ३६ रनले हरायो ।
२०८२ असार २०, ०८:४२
एजेन्सी–  इङ्लिस क्लब लिभरपुलका फरवार्ड डियागो जोटाको कार दुर्घटनामा ज्यान गएको छ ।
२०८२ असार १५, ०९:०४
धनगढी–कविता मख्ख छिन् । हरेक खेलाडीको सपनाको अंश उनको भागमा पनि परेको छ । उनमा बेग्लै उर्जा मिलेको छ । अवार्ड मनोनयनमा पुग्दा मात्र सफलताको केही अंश पूरा भएको महसुस हुने कविताको भनाइ छ ।
२०८२ असार , ०६:५५
एसीसी पुरुष १६ वर्षमुनिको इस्ट जोन कपअन्तर्गत सिंगापुरविरुद्धको खेलमा नेपालका प्रसिद्ध जैशी ‘प्लेयर अफ द म्याच’ भएका छन् ।
२०८२ असार , ०८:०८
स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई छ विकेटले हराएको छ । नेदरल्यान्ड्सले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर चार बलमा चार विकेट गुमाएर भेट्टायो ।
२०८२ असार , ०८:१८
स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ ।
२०८१ असोज १४, ०८:४०
एजेन्सी– क्यानडामा जारी त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित हात पारेको छ ।
२०८१ भदौ २४, ०७:३९

काठमाण्डौ – नेपाल तेक्वान्दो सङ्घले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नगदसहित सम्मान गरेको छ । तेक्वान्दो सङ्घले पलेशा, उनका प्रशिक्षक कविराज नेगी लामा र खेलाडी भरत सिंह महतालाई नगदसहित सम्मान गरेको हो ।

२०८१ असार २८, ०५:४२
  एजेन्सी– नेदरल्याण्ड्सलाई हराउँदै इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ।
२०८१ असार २७, ०७:४८
एजेन्सी– क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ ।
२०८१ असार २३, ०७:२९
एजेन्सी– फ्रान्स र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा पुगेका छन् ।
२०८१ असार १७, ०६:१३
एजेन्सी– आईसीसी टी-२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । गए राति भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो । 
२०८१ असार १५, ०७:०८
एजेन्सी – इङ्ल्यान्ड माथि फराकिलो जित दर्ता गर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।
२०८१ असार १४, ०६:३१
धनगढी – ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मा क्रिकेटका दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू सर्वोकृष्ट खेलाडी घोषणा भएका छन् ।