आजको मिति
अन्तर्राष्ट्रिय
2024/08/28, 8:53
अमेरिका–अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ ।
2024/08/13, 7:52
एजेन्सी– युक्रेनका मुख्य सैन्य कमान्डरले युक्रेनी सेनाले रुसको एक हजार वर्ग किलोमिटर क्षेत्र आफ्नो कब्जामा लिएको दाबी गरेका छन् ।
2024/08/10, 8:07
एजेन्सी– ब्राजिलको राज्य साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ ।
2024/08/07, 7:59
ढाका - नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् ।
2024/08/06, 7:53
एजेन्सी– बंगलादेशमा 'भेदभावविरुद्धको विद्यार्थी आन्दोलन'का संयोजकहरुले अन्तरिम सरकारको नेतृत्व नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले गर्नुपर्ने बताएका छन् ।
2024/08/06, 7:18
एजेन्सी– बंगलादेशमा हिंसा चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिनुका साथै देश छाड्नु भएको छ । यससँगै बंगलादेशमा शेख हसिनाको १५ वर्ष लामो शासन अन्त्य भएको छ ।
2024/07/30, 7:29
पाकिस्तान–पाकिस्तानको कुर्रम जिल्लामा जनजातिहरूबीचको भूमिसम्बन्धी विवाद साम्प्रदायिक हिंसामा परिवर्तन हुँदा ४३ जनाको ज्यान गएको छ ।
2024/07/23, 7:03
एजेन्सी– क्रोएसियाको एक स्याहार केन्द्र (नर्सिङ होम)मा गोली चल्दा ६ जनाको मृत्यु भएको छ ।
2024/07/22, 6:43
एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडनले आउँदो चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएको छ ।
2024/07/06, 7:32
एजेन्सी–बेलायतका नवनियुक्त प्रधानमन्त्री लेबर पार्टीका किअर स्टार्मरले देशको पुनर्निर्माणका लागि तत्कालै काम शुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
2024/07/03, 9:09
धनगढी— सुदूरपश्चिमको छिमेकी प्रदेश भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा कम्तीमा १ सय १६ जनाको मृत्यु भएको छ ।
2024/06/21, 9:28
एजेन्सी–रक्सी बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा जेल परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन् ।
2023/10/10, 2:04
एजेन्सी– इजरायली सेनाले गाजा पट्टीको वरपरका क्षेत्रमा एक हजार पाँच सयभन्दा धेरै हमास विद्रोही मारिएको दाबी गरेको छ ।
2023/10/08, 8:17
एजेन्सी– इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली उद्दारको पर्खाइमा रहेका छन् ।
2023/10/08, 8:09
एजेन्सी–अफगानिस्तानमा गएको भूकम्पमा परेर एक सय जनाको ज्यान गएको छ ।