आजको मिति
अन्तर्राष्ट्रिय
२०८२ असार २, ०७:३१
काठमाडौं – इजरायल र हमासबीचको युद्धले इजरायलमा रहेका नेपालीहरू प्रभावित हुँदै आएका छन् । हमासको आक्रमणमा १० नेपाली विद्यार्थी मारिए भने विपिन जोशी अझै हमासकै नियन्त्रणमा छन् ।
शुक्रबारयता सुरू भएको इजरायल र इरानबीच युद्धको स्थितिले नेपालीमा पुनः बेचैनी र त्रास बढेको छ ।… विस्तृतमा
२०८२ जेठ ३१, ०७:५३
बीबीसी– भारतको अहमदाबाद सहरमा लन्डन ग्याटविक तर्फ जान लागेको एअर इन्डियाको एक बोइङ ७८७-८ ड्रिमलाइनर यात्रुवाहक विमान उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको छ।
२०८१ भदौ १२, ०८:५३
अमेरिका–अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ ।
२०८१ साउन २९, ०७:५२
एजेन्सी– युक्रेनका मुख्य सैन्य कमान्डरले युक्रेनी सेनाले रुसको एक हजार वर्ग किलोमिटर क्षेत्र आफ्नो कब्जामा लिएको दाबी गरेका छन् ।
२०८१ साउन २६, ०८:०७
एजेन्सी– ब्राजिलको राज्य साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ ।
२०८१ साउन २३, ०७:५९
ढाका - नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् ।
२०८१ साउन २२, ०७:५३
एजेन्सी– बंगलादेशमा 'भेदभावविरुद्धको विद्यार्थी आन्दोलन'का संयोजकहरुले अन्तरिम सरकारको नेतृत्व नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले गर्नुपर्ने बताएका छन् ।
२०८१ साउन २२, ०७:१८
एजेन्सी– बंगलादेशमा हिंसा चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिनुका साथै देश छाड्नु भएको छ । यससँगै बंगलादेशमा शेख हसिनाको १५ वर्ष लामो शासन अन्त्य भएको छ ।
२०८१ साउन १५, ०७:२९
पाकिस्तान–पाकिस्तानको कुर्रम जिल्लामा जनजातिहरूबीचको भूमिसम्बन्धी विवाद साम्प्रदायिक हिंसामा परिवर्तन हुँदा ४३ जनाको ज्यान गएको छ ।
२०८१ साउन ८, ०७:०३
एजेन्सी– क्रोएसियाको एक स्याहार केन्द्र (नर्सिङ होम)मा गोली चल्दा ६ जनाको मृत्यु भएको छ ।
२०८१ साउन ७, ०६:४३
एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडनले आउँदो चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएको छ ।
२०८१ असार २३, ०७:३२
एजेन्सी–बेलायतका नवनियुक्त प्रधानमन्त्री लेबर पार्टीका किअर स्टार्मरले देशको पुनर्निर्माणका लागि तत्कालै काम शुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
२०८१ असार २०, ०९:०९
धनगढी— सुदूरपश्चिमको छिमेकी प्रदेश भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा कम्तीमा १ सय १६ जनाको मृत्यु भएको छ ।
२०८१ असार ८, ०९:२८
एजेन्सी–रक्सी बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा जेल परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन् ।
२०८० असोज २३, ०२:०४
एजेन्सी– इजरायली सेनाले गाजा पट्टीको वरपरका क्षेत्रमा एक हजार पाँच सयभन्दा धेरै हमास विद्रोही मारिएको दाबी गरेको छ ।