आजको मिति
कैलाली
२०८३ असार १६, ०६:०७
धनगढी– पश्चिम तराई क्षेत्रमा अत्यधिक गर्मी बढेसँगै जनजीवन कष्टकर बनेको छ। गर्मीका कारण विद्यार्थीलाई विद्यालय जानसमेत कठिन भएपछि कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।
२०८३ असार १६, ०५:१५
धनगढी– साउन १ गतेदेखि ट्राफिक नियम मिच्ने सवारी चालकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने तयारी भइरहेको छ ।
२०८३ असार १६, ०८:२५
धनगढी — लामो समयदेखि खडेरीका कारण समस्यामा परेका पश्चिम तराईका किसानले गएरातिदेखि सुरु भएको वर्षापछि राहत महसुस गरेका छन्।
२०८३ असार १६, ०८:१६
धनगढी– आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
२०८३ असार १५, ०८:४६
धनगढी– मनसुन सक्रिय हुन थालेसँगै देशका धेरै ठाउँमा पानी परेको छ ।
२०८३ असार १४, ०८:१५
धनगढी– हाल कोशी, मधेशस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ ।
२०८३ असार ८, ०८:३९
डायलासिस सेवा लिने बिरामीको चाप अत्यधिक बढेपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालले नयाँ भर्ना हुन आउने बिरामीलाई डायलासिस सेवा दिन नसक्ने जनाएको छ।
२०८३ असार ८, ०८:२७
धनगढी –धनगढी उपमहानगरपालिकाले थारू तथा रानाथारू समुदायको परम्परागत सामाजिक संस्थाको संरक्षण, संवर्द्धन तथा विकासका लागि महत्वपूर्ण कानुनी व्यवस्था गरेको छ।
२०८३ असार ८, ०८:१६
धनगढी- कैलालीको गोदावरी नगरपालिकामा वन अतिक्रमण हटाउने क्रममा भिरबाट टेम्पो खसालिएको भनिएको चर्चित घटनामा नयाँ तथ्य सार्वजनिक भएको छ।
२०८३ असार ८, ०८:१०
धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
२०८२ पुष २५, ०५:१४
धनगढी - कैलालीमा नयाँ डिभिजन वन अधिकृत (डिएफओ) रामविचारी ठाकुरले जिम्मेवारी सम्हालेसँगै वन तस्करहरूमा खैलाबैला मच्चिएको छ।
२०८२ पुष २५, ०४:५४
धनगढी– निर्वाचन प्रहरीका लागि आवेदन दिनेहरूको देशैभरका प्रहरी कार्यालयमा भीड लागेको छ ।
२०८२ पुष २१, ०९:२०
धनगढी– सुदूरपश्चिम प्रदेशकै गौरवको आयोजना मानिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक गत जेठ ४ गते प्रतिनिधिसभाबाट पारित भयो । असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट ऐन प्रमाणीकरण पनि भइसक्यो । तर ऐन कार्यान्वयनमा आएको महिना दिन बितिसक्दा समेत विश्वविद्यालय… विस्तृतमा
२०८२ भदौ ४, ०५:२५
धनगढी– गएराति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो
२०८२ साउन १७, ०६:४०
धनगढी– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले श्रीमती रञ्जिता लाइ साधारण सदस्य समेत नरहने गरी हटायर आफ्ना वुवालाइ पार्टी अध्यक्ष वनाएका छन् ।