कैलाली

2024/08/05, 6:42
धनगढी — आइतबार नियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
2024/08/04, 7:02
धनगढी–सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दोस्रो पटक कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त हुनुभएको छ ।
2024/08/02, 6:48
धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् ।
2024/08/02, 8:36
धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन । 
2024/08/02, 7:17
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
2024/08/01, 7:15
धनगढी– सरकारले सामाजिक सुरक्षा भत्ता लिन माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
2024/08/01, 7:11
धनगढी– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
2024/08/01, 7:08
धनगढी– नवनियुक्त तीन जना प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । शपथ कार्यक्रम राष्ट्रपति निवास शीलत निवासमा साँझ पाँच बजेका लागि तय गरिएको छ । 
2024/08/01, 6:55
गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रमुख नै छानबिनको दायरामा पर्नु भएको हो ।
2024/08/01, 6:48
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।
2024/07/31, 3:50
धनगढी–अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले साउन १८ गते विश्वासको मत लिने भएका छन ।
2024/07/31, 8:22
धनगढी– सुदूरपश्चिम सरकारले सदनबाट बजेट पारित गराउन नसकेपछि १ साउनदेखि प्रदेश बजेट शून्यता (बजेट होलिडे)को अवस्थामा छ ।
2024/07/31, 7:39
धनगढी–धनगढी उपमहानगरपालिकामा स्थायी बसोबास भएका व्यक्तिले नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाबाट नि:शुल्क रगत पाउने भएका छन्।
2024/07/31, 7:24
धनगढी– काठमाडौं उपत्यकासहित तीन प्रदेशमा गएराति भारी वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो ६ घण्टामा काठमाडौं उपत्यकासहित मधेस, बागमती, लुम्बिनीका केही भूभागमा भारी वर्षा भएको हो । धनगढीमा विहान सामानय वर्षा भएको छ ।
2024/07/30, 7:19
धनगढी–  आज खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ ।