कैलाली

2024/07/31, 7:39
धनगढी–धनगढी उपमहानगरपालिकामा स्थायी बसोबास भएका व्यक्तिले नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाबाट नि:शुल्क रगत पाउने भएका छन्।
2024/07/31, 7:24
धनगढी– काठमाडौं उपत्यकासहित तीन प्रदेशमा गएराति भारी वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो ६ घण्टामा काठमाडौं उपत्यकासहित मधेस, बागमती, लुम्बिनीका केही भूभागमा भारी वर्षा भएको हो । धनगढीमा विहान सामानय वर्षा भएको छ ।
2024/07/30, 7:19
धनगढी–  आज खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ ।
2024/07/30, 7:07
धनगढी –सुदूरपश्चिम प्रदेश सभाको बैठकमा सरकारको तर्फबाट एक जना पनि मन्त्री सहभागी नभएर बैठक स्थगित भएपछि विपक्षी प्रदेशसभा सदस्यहरूले दिउँसै मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन् ।
2024/07/29, 7:52
धनगढी–आज साउन महिनाको दोस्रो सोमबार, देशभरका विभिन्न शिब मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
2024/07/29, 6:27
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। 
2024/07/28, 7:17
धनगढी — वीरगन्जबाट धनगढी आएको सुपप्र ०१००१ ख २४४२ नम्बरको मालबाहक ट्रकमा शव भेटिएको छ ।
2024/07/28, 7:11
धनगढी–सुदूरपश्चिम प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री दीर्घ वहादुर सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई आज बर्खास्त गरेका छन् ।
2024/07/28, 7:49
चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको एउटा १९ किलोको चुम्बक त्रिशूलीले बगाएको छ ।
2024/07/28, 7:29
धनगढी– सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
2024/07/28, 7:12
धनगढी– धनगढीको नोभा अस्पतालमा मृत्यु भएका नसिब चौधरीका परिवारलाई साढे १३ लाख क्षतिपूर्ति दिने सहमतिपछि आफन्तले शव बुझेका छन् ।
2024/07/27, 2:39
धनगढी–धनगढीको नोभा अस्पतालमा उपचारका लागी आएका एक युवकको मृत्यु भएपछि आक्रोशित आफन्तजनले अस्पतालमा ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको छ ।
2024/07/27, 7:19
धनगढी — कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् ।
2024/07/27, 7:08
धनगढी–  देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । 
2024/07/25, 7:23
काठमाण्डौ – सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाको शव परीक्षण शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको हो ।