कैलाली

2024/07/21, 7:10
धनगढी–  प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज ४२औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
2024/07/21, 6:48
धनगढी– सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
2024/07/20, 8:43
धनगढी — बजेट अधिवेशन अन्त्य गरेकै दोस्रो दिन सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ ।
2024/07/20, 8:37
धनगढी– नैरोबी फ्लाई एक प्रकारको झिँगा हो जुन पूर्वी अफ्रिकाबाट फैलिएको हो । यो लगभग एक सेन्टिमिटर लामो हुन्छ ।
2024/07/19, 9:53
धनगढी –सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको छ ।
2024/07/19, 9:43
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
2024/07/12, 8:06
धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८०/८१ का लागि विनियोजित २९ अर्ब २८ करोड ५६ लाख ४० हजार रुपैयाँमध्ये १० अर्ब ६६ करोड ३१ लाख १३ हजार २ सय ५४ रुपैयाँ खर्च गर्न सकेन ।
2024/07/11, 5:52
धनगढी– हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको र आज रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको छ ।
2024/07/10, 7:38
धनगढी–कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि १ अर्ब १० करोड ६६ लाख ११ हजारको बजेट ल्याएको छ।
2024/07/10, 7:18

धनगढी–  कैलालीको कैलारी गाउँपालिकामा पावर टिलर दिने भन्दै किसानलाई ठग्ने सहकारीका अध्यक्षहरू पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालयबाट  ठगीमा संलग्न कालीमाई सहकारी संस्थाका अध्यक्ष अमृत चौधरी, बाल सशक्तीकरण नेपाल सहकारी संस्थाका अध्यक्ष योगेश योगी र अखुवा कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम… विस्तृतमा

2024/07/10, 7:11
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।
2024/07/08, 8:01
धनगढी — सुदूरपश्चिममा कांग्रेस र एमालेले सयूक्त रुपमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा मागेका छन् ।
2024/07/08, 7:52
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2024/07/07, 9:06
नगढी – लगातारको वर्षापछि खसेको पहिरोका कारण सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । 
2024/07/07, 8:14
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा  पूर्वदेखि पश्चिमसम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित छ ।