आजको मिति
कैलाली
2023/10/09, 1:24
इजरालयमा मृत्यु भएका नेपालीको शव यथाशीघ्र फिर्ता ल्याउन हवाई जहाज तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।
2023/10/09, 1:21
धनगढी– इजरायलमा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
2023/10/09, 1:16
हामी अहिले बंकरमा बसिरहेका छौं । यो बंकरमा बस्न थालेको तीन दिन भयो । आइतबार साँझदेखि नेपाली दूतावासले उद्धार गर्छ कि भनेर तयारीमा अवस्थामा बंकरमा बसिरहेका छौं । जब साँझ पर्छ, डर बढ्दै जान्छ । राति मिसाइल पर्दा बंकर थरर हल्लिन्छ । दर्दानाक हुन्छ ।
2023/10/08, 8:26
धनगढी– सरकारले दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ ।
2023/10/08, 8:05
धनगढी– दशैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि हुने भएको छ ।
2023/10/08, 7:45
धनगढी–नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आज देखि धनगढीमा सुरु हुँदैछ । धनगढीको सौँराइ पार्टी प्यालेसमा हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
2023/10/07, 9:25
धनगढी– दसैँका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।
2023/10/07, 8:58
धनगढी– यस वर्षको मनसुन सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ ।
2023/10/06, 8:55
धनगढी– यसपालि अहिलेसम्म झण्डै ३५ हजार जनालाई डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ ।
2023/10/05, 9:18
बझाङ — मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि बझाङमा निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ ।
2023/10/03, 8:32
धनगढी– पाँच वर्षमा ५ सय ८४ जना सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ।२०७५ देखि ०८० असोज १५ सम्म ५ सय ८४ जना सुत्केरी महिलाको उद्धार गरिएको हो।
2023/10/03, 8:05
धनगढी– देशभरको मौसम बदली भएको छ । आज र भोलि देशभरकै मौसम बदली हुने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
2023/10/02, 8:00
धनगढी– उच्च ब्याजदर र त्यसले वस्तुको मागमा ल्याएको कमीका कारण देशभरका उद्योगले धमाधम उत्पादन घटाएका छन् ।
2023/10/02, 7:51
धनगढी–चाडबाड नजिकिए सँगै सुदूरपश्चिमका विभिन्न सिमानाकाबाट स्वदेश फर्किनेको घुइँचो लाग्न थालेको छ ।
2023/10/02, 7:45
धनगढी– कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा सोमबार बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।