कृषि

2020/09/23, 6:54

धनगढी–सरकारले अनुदानको रासायनिक मल किसानलाई उपलब्ध गराउन नसकेपछि साल्टट्रेडिङ्गले विक्रिवितरण गर्दै आएको गैर अनुदानीत मल प्रति सुदूरपश्चिमका किसानको आकर्षण बढ्दै गएको छ । सहज उपलब्ध हुने र उत्पादन पनि राम्रो हुने भएपछि यहाँका किसान अहिले महँगो भए पनि साल्टट्रेडिङ्गले… विस्तृतमा

2020/09/04, 9:52
विसं २०७३ मा उनले घरेलु तथा साना उद्योग कार्यालय र पशु कार्यालयमा क्षितिज बाख्रा तथा घाँसेवाली बीउबेर्ना नामक फर्म दर्ता गरी व्यवसाय शुरु गरेका थिए।
2020/07/29, 3:23

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागको चौथो सेमेस्टरका विद्यार्थी हुन् उज्ज्वल खतिवडा । परीक्षाको पर्खाइमा रहँदै गर्दा काठमाडौंमा कोरोनाको महामारी फैलिएको चर्चा चुलिन थालेको थियो । त्यसैले उनी लकडाउन सुरु हुनुभन्दा दुई दिनअघि नै झापास्थित घर गए ।