राजनीति

२०८२ साउन १७, ०६:४०
धनगढी– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले श्रीमती रञ्जिता लाइ साधारण सदस्य समेत नरहने गरी हटायर आफ्ना वुवालाइ पार्टी अध्यक्ष वनाएका छन् ।
२०८२ साउन १७, ०६:२३
धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय सुदूरपशिम प्रदेश सभामा उनले ३० मत प्राप्त गरेका छन् । 
२०८२ साउन १६, ०७:५६
धनगढी — नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक नेता रहेका रेशम चौधरी पक्षधरले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको छ ।  
२०८२ साउन १४, १०:११
धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते बिहीबार विश्वासको मत लिने भएका छन् ।  
२०८२ असार ३०, ०५:१४
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला दल मिलेर बनेको सरकारले संसद्लाई बिचौलियाको खेलमैदान बनाएको आरोप लगाउनुभएको छ ।
२०८२ असार ३०, ११:३९
धनगढी–  नागरिक उन्मुक्ति पार्टीले असार २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरे पनि पार्टीका सांसद तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी अझै पदमा कायम रहेका छन्।
२०८२ असार २५, ०८:४७
धनगढी– नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिए पनि उन्मुक्तिका पर्यटन राज्यमन्त्रीले मंगलबार बेलुकासम्म राजीनामा दिएका छैनन् ।
२०८२ असार २४, ०८:१०

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछिको राजनीतिक पाराकम्पन संघ सरकारसम्मै पुगेको छ। संघ र प्रदेश सरकारलाई समर्थन गरिरहेको नाउपाले संघ र प्रदेश सरकारबाट… विस्तृतमा

२०८२ असार २२, ०७:४८
धनगढी—जातीय अधिकार, पहिचान र जनताको सशक्त प्रतिनिधित्वको एजेण्डा लिएर उदाएको नागरिक उन्मुक्ति पार्टी नाउपा ले अन्ततः प्रदेश सरकारसँगको सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको छ।
२०८२ असार २०, ०८:१८
धनगढी– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गर्नुभएको छ ।
२०८२ असार १९, ०२:४७
धनगढी– नियुक्त भएको एक महीनामै सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्री कमलबहादुर शाहले दिएको निर्देशन अश्विकार गरेका छन् । 
२०८२ असार १३, ०५:४३

धनगढी– प्रदेश सभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सुदूरपश्चिम प्रदेशसभाले पारित गरेको छ । 

आज बसेको प्रदेश सभाको बैठकले सर्वसम्मतले विधेयक पारित गरेको हो । विधेयकमाथि दफावार छलफल पनि सभामै भएको थियो । छलफलमा नेपाली कांग्रेसका प्रमुख… विस्तृतमा

२०८१ भदौ १४, ०७:३०
धनगढी –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिनुभएको छ ।
२०८१ भदौ १२, ०९:०५
काठमाण्डौ – नेकपा एकीकृत समाजवादीको ६ जना उपाध्यक्षका लागि भएको मतदानको नतिजा सार्वजनिक भएको छ ।
२०८१ भदौ ११, ०८:५१
धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा सांसदहरूलाई घुमाउरो बाटोबाट रकम छुट्याउन लागेको छ ।