समाचार
डोटी – बडीकेदार गाउँपालिका-३ जैसीबाजमा बिजुलीको करेन्ट लागेर ७ बाख्रा मरेका छन् । जंगलमा बाख्रा चरिरहेको अवस्थामा एक्कासी जमिनमा करेन्ट प्रवाह भई स्थानीय भीमबहादुर साउद र भगिराम साउदका बाख्राको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
कैलाली — धनगढी उपमहानगरपालिका–१२ स्थित सीगाउँमा खाल्डोमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ ।
स्थानीय राजु श्रेष्ठका छोरा शिद्धार्थ श्रेष्ठ घरनजिकैको पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर बालक गम्भीर घाइते भएका थिए ।
घटनापछि उनलाई तत्कालै सेती प्रादेशिक अस्पताल… विस्तृतमा
कञ्चनपुर — पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरका बेदकोट नगरपालिका-३ दैजीमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भीमदत्त नगरपालिका-१५ गोबरियाका ४० वर्षीय दिपक चन्दको मृत्यु भएको हो ।
दैजीबाट महेन्द्रनगरतर्फ आइरहेको विद्युतीय स्कुटर र… विस्तृतमा
बैतडीमा माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनी भएको छ। शनिवार साँझ साढे पाँच बजेको समयमा अज्ञात समूहले पार्टी कार्यालयमा आगजनी गरेको माओवादी केन्द्रले जनाएको छ। पार्टी कार्यालयको मुख्य कार्यालयमा गरेको आगजनीले मुख्य कागजात तथा फर्निचरका सबै सामानहरू पूर्णरूपमा जलेर नष्ट भएको माओवादी… विस्तृतमा