समाचार

2021/04/12, 10:27
धनगढी–कैलालीमा एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
2021/04/12, 7:33
धनगढी — डोटीको बोग्टान दानाचौर गाउँका १४ युवाको समूह शनिबार बिहान गौरीफन्टा भन्सारको ‘हेल्थ डेस्क’ मा स्वास्थ्य जाँचको पर्खाइमा थिए । उनीहरू भारतको महाराष्ट्र, पुनालगायत सहरबाट फर्केका थिए ।
2021/04/11, 6:59
धनगढी–कैलालीको कर्णाली चिसापानी पुलबाट  एक युवक बेपत्ता भएका छन्। 
2021/03/31, 6:02
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घाइते अवस्थामा भेटिएको पाटेबाघ मरेको छ ।
2021/03/27, 6:43
कञ्चनपुर–कृष्णपुर नगगरपालिका–२ र ५ को सीमानामा पर्ने मछेली नदीबाट अवैध रुपमा बालुवा उत्खनन् गर्ने एक जनालाई प्रहरीले ट्रयाक्टरसहित पक्राउ गरेको छ।
2021/03/25, 4:36
बैतडी — बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी प्रकरणमा अभियुक्तको डीएनए रिपोर्ट आएको छ ।
2021/03/23, 5:30
अछाम–भीरबाट लडेर अछामको बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी सात वर्षीया आयुशा ठकुल्लाको मृत्यु भएको छ।
2021/03/23, 4:53
धनगढी–बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् ।
2021/03/22, 8:30
डडेलधुरा – नेपाल भारत सीमा नदी महाकालीमा र्‍याफ्टिङ्ग सुरु गरिएको छ । डडेलधुराको परशुराम नगरपालिका–५ परशुराम धाम बाट कञ्चनपुरको खल्ला मछेट्टी सम्म जलयात्रा (र्‍याफ्टिङ्ग) गरिएको छ ।
2021/03/22, 7:32
धनगढी — कैलालीको धनगढीबाट काठमाडौंका लागि छुटेको बस आइतबार राति घोडाघोडी नगरपालिका ५ डोकेबजारमा दुर्घटना भएको छ ।
2021/03/19, 10:29
बैतडी–दोगडाकेदार गाउँपालिका-७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् ।
2021/03/18, 6:25
मान्छे खान पल्किएको पाटेबाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । 
2021/03/15, 7:37
धनगढी — चालु आर्थिक वर्षको रातो किताबमै विनियोजित योजना अधुरै रहेका बेला सुदूरपश्चिमको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयले हालै करिब ८५ वटा नयाँ योजना सिर्जना गरेर १६ करोडभन्दा बढी रकम बाँडेको पाइएको छ ।
2021/03/14, 10:18
कञ्चनपुर–कञ्चनपुरमा अज्ञात समूहबाट आफू अपहरणमा परेको र सामूहिक बलात्कारको सिकार भएको भन्दै किशोरीले प्रहरीलाई झुटो बयान दिएको पुष्टि भएको छ ।
2021/03/12, 10:28
धनगढी–कैलालीको घोडाघोडी नगरपालिकामा कारको ठक्करबाट पैदल यात्री करिब १६ वर्षीया पूर्णिमा चौधरीको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।