समाचार

2023/07/26, 8:21
  कञ्चनपुर–कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् ।
2023/07/25, 7:54

धनगढी– कैलालीको अत्तरिया बजारमा होटेल खोलेर यौन धन्दा गराएको आरोपमा  प्रहरीले दुइजनालाइ पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा रहेको होटेलमा छापा हान्दा महिलासहित होटेल सञ्चालक लाइ हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बोगटी अछाम होटेलका सञ्चालक डोटीको घण्टेश्वरका… विस्तृतमा

2023/07/24, 9:57
बैतडी – बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ ।
2023/07/23, 3:56
अछाम-अछाममा दाहसंस्कारका  लागी घाट जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुदा एक जनाको घट्नास्थलमै मृत्यु भयकोछ ।
2023/07/23, 8:08
कञ्चनपुर–कञ्चनपुरको महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् ।
2023/07/22, 7:20
बैतडी– भारतकाे धाैलिगंगा बाँध पुनः खाेलिने र  महाकाली नदीमा जलस्तर बढ्ने भन्दै  जिल्ला प्रशासन कार्यालय बैतडीले सर्तकता अपनाउन आग्रह गरेको छ।
2023/07/15, 10:14
धनगढी– सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका पाँच वटा स्थानीय तहले एमबिबिएस अध्ययनरतलाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ ।
2023/07/14, 7:29
डाेटी – डोटीको बडीकेदार गाउँपालिका–५ दुदिलामा चट्याङ लागेर ६५ वर्षीय हर्कबहादुर बोहराको ज्यान गएको छ । 
2023/07/13, 7:21
डोटी – डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना भएको छ।दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
2023/07/02, 6:58

दार्चुला-दार्चुलाको सदरमुकाम खलङ्गामा पर्ने रिङनतालस्थित महाकाली नदिमा हाम फालेर एक  पुरुष बेपत्ता भएका छन्  । शनिवार साँझ ४ बजे अन्दाजी ३४ ÷ ३५ वर्षका पुरुष महाकाली नदिमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।नदीमा हाम फालेर  बेपत्ता भएका पुरुषको खोजी कार्यका लागि  अहिले नेपाल… विस्तृतमा

2023/06/25, 6:46
धनगढी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन निमित्त प्रमुख लक्ष्मण शाहसहितका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ ।
2023/06/23, 9:32

धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी मंगलबार भएको दुर्घटना छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गंगाबहादुर खरेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ । 

2023/06/23, 9:16
दार्चुला –गएरातिको वर्षाका कारण सडकमाथिको ढुंगामाटो खसेपछि महाकाली राजमार्गको दार्चुला-गोकुलेश्वर सडक खण्ड अवरूद्ध भएको छ ।
2023/06/22, 9:45
धनगढी– हाल देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
2023/06/21, 7:11
धनगढी–सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा आज सुदुरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । मन्त्री सिंहको पार्थिव शरीर लाइ अहिले बिहान ९ बजे धनगढी रङ्गशालामा राखेर श्रद्धाञ्जली गरिने छ ।