समाचार

2021/07/24, 7:13
धनगढी– आज र भाेलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।
2021/07/23, 6:30
कञ्चनपुर — कोरोना संक्रमण न्यूनिकरणका लागि जारी गरिएका निषेधाज्ञा १० दिन थपिएको छ ।
2021/07/23, 6:28
दार्चुला — अपिहिमाल गाउँपालिका–५ मा भीरबाट ढुंगा खसेर एकजना ओभरसियरको मृत्यु भएको छ ।
2021/07/22, 8:45
कञ्चनपुर–कञ्चनपुरमा झन्डै ८ लाख बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले  सब डिभिजन वन कार्यालयहरु मार्फत आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय लाई  ८ लाख बिरुवा निःशुल्क वितरण गरेको हो । 
2021/07/22, 8:22
धनगढी–सुदूरपश्चिमको धनगढी लगायतका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । वर्षाका कारण धनगढीका अधिकांश वडा डुबानमा परेका छन् । धनगढीको वडा नं ३ बिशालनगर र वडा नं. २ का अधिकांश घर डुबानमा छन् । कतिपय घर भित्र पानी पसे पछि विस्थापित छन् ।
2021/07/17, 8:11
कञ्चनपुर– मोटरसाइकल चोरी गरी ल्याएका तीन जना कृष्णपुर नगरपालिका २ बाणिबाट बिहीबार खुकुरीसहित पक्राउ परेका छन्।
2021/07/16, 8:16
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज र भोली भीषण वर्षाको सम्भावना रहेको छ।
2021/06/22, 7:04
धनगढी–कैलालीमा आजबाट निषेधाज्ञा खुकुलो पारिएको छ ।  कैलालीमा आजबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।
2021/06/21, 6:31
कञ्चनपुर– बेदकोट नगरपालिका ९ सुन्दरपुरका दल बहादुर कुँवरको सगरमाथा विजुली एण्ड प्लम्बिङ पसलमा अज्ञात चोरहरुले रु तीन लाख ५० हजार मूल्य बराबरको सामान चोरी गरेर लगेका छन।
2021/06/21, 6:23
कञ्चनपुर — विस्फोटक पदार्थ डिस्पोज गराउँदा नेपाली सेनाका एक प्राविधिक घाइते भएका छन् ।
2021/06/19, 7:27
एजेन्सी– आयरल्याण्डका स्टार अलराउण्डर केभिन ओ’ब्रायनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। 
2021/06/19, 7:06
धनगढी –कैलालीको अत्तरियादेखि धनगढीको त्रिनगर भन्सारसम्मको साढे १४ किमि सडक निर्माणको म्याद तेस्रो पटक थप्नुपर्ने भएको छ ।
2021/06/18, 6:46
डोटी– लगातारको वर्षापछि आएको पहिरोमा पुरिएर डोटीमा दुई बालबालिकाको मुत्यु भएको छ।
2021/06/17, 6:39
डोटी–पहिरोमा परिएर डोटीको केआईसिंह गाउँपालिका–३ मा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
2021/06/15, 7:52
धनगढी– नेपाली कांग्रेसकी नेतृ तथा पूर्व सांसद डा. आरजु राणा देउवाले कैलालीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सनट्रेटर तथा स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ ।