शीक्षा

२०८१ असार २१, १०:५१
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईभन्दा बढी विषयमा नन ग्रेड (एनजी) ल्याउने विद्यार्थीले पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ ।
२०८१ असार २१, १०:४७
धनगढी–  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विध्यार्थी उत्तिर्ण भएका छन्।
२०८१ असार १८, ०७:०३
धनगढी– माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा साउन २३ गतेदेखि हुने भएको छ ।
२०८१ असार १५, ०२:१५
कैलालीको गोदावरी नगरपालिका–४ वसन्तपुरकी नीतिका अवस्थी सुदूरपश्चिमका सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याउने एक्लो विद्यार्थी भएकी छिन् ।
२०८१ असार १४, ०७:१५
धनगढी– राष्ट्रिय परीक्षा बोर्डले प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो पटक एसईईको नतिजा आज सार्वजनिक गर्दै छ ।
२०८० साउन १३, ०८:३५
धनगढी– शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रका लाइसेन्सका लागि आवेदन खुलाएको छ ।
२०८० साउन ११, ०८:११

काठमाडौँ – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र(लाइसेन्स) को विज्ञापन खुलाएको छ।

उक्त विज्ञापनमा कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ।

शिक्षक सेवा आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवदेन दिन सक्नेछन्।

आयोगका… विस्तृतमा

२०७८ जेठ १८, ०७:४०
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ। हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले पोहोरजस्तै यसपालि पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको हो ।
२०७७ फाल्गुन २६, ०७:४०
धनगढी–०७७ सालको कक्षा दशको अन्तिम परीक्षा (एसइई) जेठ १३ गतेदेखि हुने तय भएको छ ।
२०७७ फाल्गुन , १०:१२
सरकारले शिक्षा नियमावली २०५९ संशोधन गरी शिक्षा (सातौं संशोधन) नियमावली २०६९ मा हाल कक्षा १२ लाई विद्यालय शिक्षाको अन्तिम खुट्किलो कायम गरेको छ।
२०७७ फाल्गुन , १०:००
कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एक जना विद्यार्थीको परीक्षा रद्द भएको छ ।
२०७७ माघ २८, ०७:३५
राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय स्तरमै माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई सञ्चालन गर्ने भएको छ । 
२०७७ माघ १९, ११:४१
धनगढी–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा  प्रकाशित गरेको छ
२०७७ माघ १९, ०८:४०
राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
२०७७ पुष २०, ०७:४८
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । तर मन्त्रिपरिषद्ले उक्त विषयमा निर्णय गरिसकेको छैन ।