डडेलधुरा

2021/07/24, 7:35
डडेल्धुरा–डडेल्धुरामा एक किशोरीमाथि बलात्कारको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
2021/06/30, 8:37
डडेल्धुरा –नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महरले डडेल्धुरा अस्पताल १० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका छन्।
2021/03/22, 8:30
डडेलधुरा – नेपाल भारत सीमा नदी महाकालीमा र्‍याफ्टिङ्ग सुरु गरिएको छ । डडेलधुराको परशुराम नगरपालिका–५ परशुराम धाम बाट कञ्चनपुरको खल्ला मछेट्टी सम्म जलयात्रा (र्‍याफ्टिङ्ग) गरिएको छ ।
2021/01/20, 7:30
डडेल्धुरा– डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
2021/01/10, 11:22
डडेल्धुरा–डडेल्धुरामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–११ सल्लाघारीमा ट्रक दुर्घटना भएको हो।
2020/11/27, 12:27
डडेलधुरा — डडेलधुराको नवदुर्गा गाउँपालिका–१ मा सुस्त मनस्थितिकी ३० वर्षीया महिला बलात्कृत भएकी छन् ।
2020/11/24, 8:57
डडेल्धुरा–नेपाली कांग्रेस डडेल्धुराले पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको वडाबाट नयाँ क्रियाशील सदस्यता वितरण गर्न थालेको छ।
2020/11/24, 5:57
धनगढी–१३ दिनको शिशुसहित डडेलधुरामा भीरबाट लडेर महिलाको मृत्यु भएको छ । 
2020/11/18, 7:13
डडेलधुरा–इन्जिनियरिङ अध्ययनरत एक युवकको डडेलधुरामा करेन्ट लागेर मृत्यु भएको छ ।
2020/11/17, 6:06
डडेल्धुरा–डडेल्धुरामा एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।  परशुराम नगरपालिका–७ साँदनीका ४५ वर्षीय करन पुन मगरले ४० वर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेका हुन् ।
2020/11/12, 5:46
धनगढी–डडेलधुराको परशुराममा एक जना पुरुष कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
2020/11/09, 6:51
डडेलधुरा–डडेलधुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।
2020/10/14, 11:41
धनगढी–डडेलधुरा र दार्चुलाका थप ३ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/03, 9:46

डडेलधुरा–डडेलधुरामा आज थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालमा ६४ वटा नमुना परीक्षण गरिएकोमा २ जनाको रिपोट पोजेटिभ आएको अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बताए । उनका अनुसार सङ्क्रमित हुनेमा अमरगढी नगरपालिका–८ का १ जना र धनुषा जनकपुरका १ जना रहेका छन् । दुवै जनाको… विस्तृतमा

2020/09/24, 7:14
डडेलधुरा–डडेलधुरामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।