डडेलधुरा

२०७७ कार्तिक २४, ०६:५१
डडेलधुरा–डडेलधुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।
२०७७ असोज २८, ११:४१
धनगढी–डडेलधुरा र दार्चुलाका थप ३ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज १७, ०९:४६

डडेलधुरा–डडेलधुरामा आज थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालमा ६४ वटा नमुना परीक्षण गरिएकोमा २ जनाको रिपोट पोजेटिभ आएको अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बताए । उनका अनुसार सङ्क्रमित हुनेमा अमरगढी नगरपालिका–८ का १ जना र धनुषा जनकपुरका १ जना रहेका छन् । दुवै जनाको… विस्तृतमा

२०७७ असोज , ०७:१४
डडेलधुरा–डडेलधुरामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
२०७७ असोज , १२:१७

डडेल्धुरा–डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुराको अजयमेरु गाउँपालिकाका चार जना, बझाङको जयपृथ्वी नगरपालिकाका सात जना, केदारस्यू गाउँपालिकाका चार जना, मष्टा गाउँपालिकाका तीन जना, वित्थडचिर र छव्विसपाथिभेरा गाउँपालिकाका एक–एक जनामा संक्रमण… विस्तृतमा

२०७७ भदौ १९, ११:१४

डडेल्धुरा - डडेल्धुरामा आफ्नै शरिरमा आगो लगाएर घाइते भएका एक जनाको मृत्यु भएको छ । आफैंले आफ्नो शरिरमा आगो लगाएर घाइते भएका परशुराम नगरपालिका–११ सलेताका ४५ वर्षीय जयानन्द भट्टको उपचारका क्रममा मृत्य भएको हो ।

इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक जनकबहादुर मल्लका अनुसार… विस्तृतमा