डडेलधुरा र दार्चुलाका थप ३ जनामा आज कोरोना सङ्क्रमण पुष्टि

Corona Update

धनगढी–डडेलधुरा र दार्चुलाका थप ३ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । डडेलधुरा अस्पतालको प्रयोगशाला पछिल्लो २४ घण्टामा ६७ नमुना परीक्षण गरिएकोमा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो । सङ्क्रमित मध्ये १ जना डडेलधुराको अमरगढी नगरपालिका र १ जना नवदुर्गा गाउँपालिकाका छन् । १ जना दार्चुलाको महाकाली नगर पालिकाका छन् । 

Image may contain: text that says "GovernmentOf Nepal Ministry Health &Population Dadeldhura Hospital MOLECULAR LABORATORY (COVID-19) DADELDHURA डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा मिति २०७७ असोज २८ गते परिक्षण गरिएका नयाँ ६७ नमूनाहरुमध्ये ३ नतिजा पोजेटिभ (Positive) ६४ नतिजा नेगेटीभ (Negative) रहेको व्यहोरा जानकारी गराईन्छ अध्याबधिक विवरण अनुसार डडेल्धुरा अस्पताल कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप भएका नयाँ ३ जना संत्रमितको बिबरण तपशिल वमोजिम रहेको छ तपशिल: सि.न. जिल्ला डडेल्धुरा २ दार्चुला स्थानिय तह अमरगढी नगरपालिका नबदुर्गा गाउपालिका महाकाली नगरपालिका संख्या १ १ ईश्वरी प्रसाद भूषाल इन्चार्ज डडेल्धुरा अस्पताल कोभिड १९ परिक्षण प्रयोगशाला"

प्रकाशित:
2020/10/14, 11:41