आजको मिति
दार्चुला
२०८२ असार २८, ०९:०२
दार्चुला–धनगढीबाट गोकुलेश्वरतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
२०८२ असार २८, ०८:४०
दार्चुला– महाकाली नदीकाे तल्लाे तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
२०८२ असार ३, ०८:४५
दार्चुला – भारतीय पक्षले एकतर्फी रूपमा अन्तर्राष्ट्रिय सीमा पुल बन्द गरेको छ । दार्चुला सदरमुकामस्थित नेपाल-भारत जोड्ने सीमा पुल नेपाली पक्षलाई कुनै जानकारी नदिई आज बिहान ११ बजेर ६ मिनेटदेखि बन्द गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार अनौपचारिक प्रशासनस्तरमा पुल बन्द… विस्तृतमा
२०८१ असार २३, ०७:२३
दार्चुला — मार्मा गाउँपालिकाको गन्याड खोलाको बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवार विस्थापित भएका छन् ।
२०८१ असार १०, ०६:३८
दार्चुला — जंगलमा सिकार गर्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।
२०८० असोज १२, ०४:४१
दार्चुला – शैल्यशिखर नगरपालिका-९ गाजरीमा भर्याङबाट लडर वृद्वाको मृत्यु भएको छ ।
२०८० भदौ २७, ०९:२३
दार्चुला — दार्चुलाको शैल्यशिखर नगरपालिकाको नायलबाट चरेससहित दुई जना पक्राउ परेका छन् । करिब ९ किलोग्राम चरेससहित एक महिला र एक पुरूषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
२०८० भदौ ३, ०७:३१
दार्चुला — दार्चुलाको लेकम गाउँपालिकास्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक अनिरुद्र भट्ट चार दिनदेखि सम्पर्कविहीन भएका छन् ।
२०८० साउन ६, ०७:२०
बैतडी– भारतकाे धाैलिगंगा बाँध पुनः खाेलिने र महाकाली नदीमा जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सर्तकता अपनाउन आग्रह गरेको छ।
२०८० असार २८, ०७:०५
दार्चुला – जिल्ला अदालत दार्चुलाले व्यास गाउँपालिका–४ डाेकटका नरसिंह विष्टकाे हत्यामा संलग्न एक जनालाई जन्मकैदकाे फैसला गरेकाे छ ।
२०८० असार २६, ११:५९
दार्चुला – भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजना बाँध खोल्दा महाकाली तटीय क्षेत्रमा कटान सुरु गरेको छ ।
२०८० असार २६, ०७:१९
दार्चुला– भारतले धौलीगङ्गा जलविद्युत् परियाेजनाकाे बाँधका ढोका खोलेको छ । अघि बिहान ५ बजे भारतले बाँध खोलेको हो ।
२०८० असार २५, ०७:२५
दार्चुला - भारतको धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँधका ढोका खोल्न लागिएकाले महाकाली नदी किनारमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
२०८० असार १७, ०६:५८
दार्चुला-दार्चुलाको सदरमुकाम खलङ्गामा पर्ने रिङनतालस्थित महाकाली नदिमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । शनिवार साँझ ४ बजे अन्दाजी ३४ ÷ ३५ वर्षका पुरुष महाकाली नदिमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।नदीमा हाम फालेर बेपत्ता भएका पुरुषको खोजी कार्यका… विस्तृतमा
२०८० असार ११, ११:०६
दार्चुला–दार्चुलाको दुहुँ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष को आज मृत्यु भएको छ ।