आजको मिति
दार्चुला
२०७७ मंसिर २३, ०८:२४
दार्चुला–दार्चुलामा ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।
२०७७ मंसिर २२, ०९:२३
दार्चुला–महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर-दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा आइतबार राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
२०७७ मंसिर १२, ०७:३९
दार्चुला — भारतीय सैनिकबाट अवकाश प्राप्त नेपालीहरूलाई पेन्सन दिन बिहीबारदेखि जिल्लाका तीन सीमा नाका खोलिएका छन् । स्थानीय तहहरूको आग्रहमा चार दिनसम्मका लागि नाका खोलिएका हुन् ।
२०७७ मंसिर १, ०३:२४
दार्चुला–कोरोना सङ्क्रमण बाट दार्चुलामा एकजनाको निधन भएकाे छ ।
२०७७ कार्तिक २४, ०९:४४
दार्चुला — सरकारले दार्चुलाको व्यास गाउँपालिकाका लागि सुरक्षा व्यवस्थापन, स्वास्थ्य, सीमा प्रशासन, भन्सार, सडकलगायतमा समग्र विकास गर्न एकीकृत कार्ययोजना तयार पारेको छ ।
२०७७ कार्तिक १८, ०६:४४
बैतडी – डिलाशैनी गाउँपालिका–२ स्थित डाँडाबाग आधारभूत विद्यालय कपट्टाका प्रधानाध्यापक गोविन्द घरडी मंगलबार मृत फेला परेका छन्। ४५ वर्षीय प्रधानाध्यापक घरडी दार्चुलाको शैल्यशिखर नगरपालिका–९ शिवपुरी धाम नजिक फेला परेका हुन्।
२०७७ कार्तिक १८, ०४:४७
दार्चुला — शैल्यशिखर नगरपालिका ९ स्थित जगतपुरी शिवधाम नजिक भिरपट्टी आरसीसी नहर (कुलो) मा मंगलबार बिहान एक जना प्रधानाध्यापक मृत भेटिएका छन् ।
२०७७ कार्तिक १६, ०१:५०
दार्चुला — दार्चुलामा एक जना पूर्व प्रहरी सहायक निरीक्षक (असई) को हत्या गरिएको छ ।
२०७७ कार्तिक १३, ०२:१८
दार्चुला–दार्चुलामा ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ ।
२०७७ कार्तिक ५, ०३:३७
दार्चुला –सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ।
२०७७ कार्तिक ५, ०३:३०
दार्चुला — नेपालमा रहेका भारतीय पेन्सनरहरुका लागि नेपाल–भारत जोड्ने सीमा पुल बुधबारबाट तीन दिनसम्म खुला रहने भएका छन् ।
२०७७ कार्तिक ५, १०:४५
धनगढी–दार्चुलामा थप ५० जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२०७७ असोज २९, ०४:४७
दार्चुला–सशस्त्र प्रहरी ४४ नम्बर गणका गणपति नरेन्द्र बम र नेपाल रेडक्रम सोसाइटी दार्चुला शाखाका सभापति गोपालसिंह महरसहित ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ।
२०७७ असोज १९, ०२:५७
दार्चुला– दार्चुलाको व्यास गाउँपालिका –२ स्थित घाँटीबगरमा नेपाली सेनाले निर्माण गरेको सडक आज सुदूरपश्चिमका मुख्यमन्त्रीले उद्घाटन गरेका छन ।
२०७७ असोज ११, ०७:४३
दार्चुला–भारतसँग सीमा जोडिएको दार्चुलाको महाकाली नगरपालिका-९ दत्तुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना गरिएको छ ।