राष्ट्रिय

२०८३ असार १६, ०६:०७
धनगढी– पश्चिम तराई क्षेत्रमा अत्यधिक गर्मी बढेसँगै जनजीवन कष्टकर बनेको छ। गर्मीका कारण विद्यार्थीलाई विद्यालय जानसमेत कठिन भएपछि कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।
२०८३ असार १६, ०५:१५
धनगढी– साउन १ गतेदेखि ट्राफिक नियम मिच्ने सवारी चालकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने तयारी भइरहेको छ ।
२०८३ असार १६, ०८:२५
धनगढी — लामो समयदेखि खडेरीका कारण समस्यामा परेका पश्चिम तराईका किसानले गएरातिदेखि सुरु भएको वर्षापछि राहत महसुस गरेका छन्।
२०८३ असार १६, ०८:१६
धनगढी– आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
२०८३ असार १५, ०८:४६
धनगढी– मनसुन सक्रिय हुन थालेसँगै देशका धेरै ठाउँमा पानी परेको छ ।
२०८३ असार १४, ०८:१५
धनगढी– हाल कोशी, मधेशस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही  तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ ।
२०८३ असार , ०७:४४
धनगढी– मनसुन प्रवेश भएको क्षेत्रमा गए राती ठूलो वर्षा भएको छ ।
२०८३ असार , ०८:१०
धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
२०८२ पुष २५, ०५:११
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ ।
२०८२ पुष २५, ०४:५४
धनगढी– निर्वाचन प्रहरीका लागि आवेदन दिनेहरूको देशैभरका प्रहरी कार्यालयमा भीड लागेको छ ।
२०८२ पुष २४, १२:३९

धनगढी– नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । 

नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले… विस्तृतमा

२०८२ पुष २४, १२:३१
बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको मृत्यु भएको छ।
२०८२ पुष २१, ०९:२०
धनगढी– सुदूरपश्चिम प्रदेशकै गौरवको आयोजना मानिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक गत जेठ ४ गते प्रतिनिधिसभाबाट पारित भयो । असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट ऐन प्रमाणीकरण पनि भइसक्यो । तर ऐन कार्यान्वयनमा आएको महिना दिन बितिसक्दा समेत विश्वविद्यालय… विस्तृतमा
२०८२ पुष २१, ०९:१२
भद्रपुर –भद्रपुर विमानस्थलको धावनमार्गबाट बाहिरिँदै खोल्सोमा धसिएको बुद्ध एयरको एटीआर–७२ विमानलाई अन्ततः ३६ घन्टापछि घटनास्थलबाट सुरक्षित स्थान (विमानस्थल भित्रै) सारिएको छ।
२०८२ पुष २१, ०९:०४
ना १ ज १७७८ नम्बरको टाटा सुमो दुर्घटना हुँदा २ भारतीय नागरिक सहित ६ जना यात्रुको मृत्यु भएको छ ।