राष्ट्रिय
धनगढी– कैलालीको कैलारी गाउँपालिकामा पावर टिलर दिने भन्दै किसानलाई ठग्ने सहकारीका अध्यक्षहरू पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालयबाट ठगीमा संलग्न कालीमाई सहकारी संस्थाका अध्यक्ष अमृत चौधरी, बाल सशक्तीकरण नेपाल सहकारी संस्थाका अध्यक्ष योगेश योगी र अखुवा कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम… विस्तृतमा
धनगढी–पछिल्लो समय धनगढीलाई हरियाली बनाउन अहोरात्र खटिएका धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आज फेरी देशमै नमुना काम गरेका छन् । धनगढीमा एकै पटक करिब १८ सय बिरुवा रोपेर उनले पर्यावरण संरक्षणका लागी देशमै उदाहरणीय काम गरेका हुन् । धनगढी उपमहानगरपालिकाले शनिवार एकै पटक १ हजार ७९५… विस्तृतमा
काठमाडौँ — सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा दुई न्यायाधीशको राय बाझिएको छ ।
अन्तरिम आदेशका लागि भएको सुनुवाइपछि न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच राय बाझिएको छ ।