आजको मिति
समाचार
२०८३ असार ८, ०८:३९
डायलासिस सेवा लिने बिरामीको चाप अत्यधिक बढेपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालले नयाँ भर्ना हुन आउने बिरामीलाई डायलासिस सेवा दिन नसक्ने जनाएको छ।
२०८३ असार ८, ०८:२७
धनगढी –धनगढी उपमहानगरपालिकाले थारू तथा रानाथारू समुदायको परम्परागत सामाजिक संस्थाको संरक्षण, संवर्द्धन तथा विकासका लागि महत्वपूर्ण कानुनी व्यवस्था गरेको छ।
२०८३ असार ८, ०८:१६
धनगढी- कैलालीको गोदावरी नगरपालिकामा वन अतिक्रमण हटाउने क्रममा भिरबाट टेम्पो खसालिएको भनिएको चर्चित घटनामा नयाँ तथ्य सार्वजनिक भएको छ।
२०८२ साउन १६, ०८:४८
धनगढी–सुदूरपश्चिम प्रदेशमा व्यावसायिक फुटबल खेलको विकासमा अग्रसर कैलालीका सुरेश हमालको निधन भएको छ ।
२०८२ साउन १४, १०:००
धनगढी — थारु समुदायको महत्वपूर्ण चाड गुरहीका अवसरमा मंगलबार कैलालीका स्थानीय तहहरुले सार्वजनिक बिदा दिएका छन् ।
२०८२ असार २९, ०८:०२
कैलाली – कैलाली जिल्ला कारागारभित्र कैदीबन्दीहरूबीच झडप भएको छ । कारागारका नाइके खगेन्द्र बोगटीलाई कुटपिट गरिएको छ । बोगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कपिल श्रेष्ठको समूहले कुटपिट गरेको हो ।
२०८२ असार २९, ०७:५६
कञ्चनपुर–कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर– १ निगालीमा छाउपडी गोठमा सुत्न लागेकी एक महिलाको सर्प दंशबाट मृत्यु भएको छ ।
२०८२ असार २८, ०९:०२
दार्चुला–धनगढीबाट गोकुलेश्वरतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
२०८२ असार २६, ११:३७
धनगढी– कैलालीमा बाढीले बगाएका दुई महिलाको शव फेला परेको छ । कान्द्रा र गोदावरी नदीमा आएको बाढीले बगाएका महिलाका शव फेला परेको प्रहरीले जनाएको छ ।
२०८२ असार २५, ०४:४३
धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ मा पर्ने गोदावरी नदीको टापुमा फसेका ६ जनालाई संयुक्त सुरक्षा टोलीले सकुशल उद्दार गरेको छ।
२०८२ असार २३, ०९:११
डोटी – बडीकेदार गाउँपालिका-३ जैसीबाजमा बिजुलीको करेन्ट लागेर ७ बाख्रा मरेका छन् । जंगलमा बाख्रा चरिरहेको अवस्थामा एक्कासी जमिनमा करेन्ट प्रवाह भई स्थानीय भीमबहादुर साउद र भगिराम साउदका बाख्राको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
२०८२ असार २२, ०८:०१
धनगढी– देशभरको मौसम आंशिक बदली छ । मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८२ असार २०, ०५:२६
धनगढी– धनगढी उपमहानगरपालिका–३ बोराडाँडी निवासी शिक्षिका पार्वती अवस्थीको सर्पको टोकाइबाट निधन भएको छ ।
२०८२ असार १९, ०८:४३
कैलाली सदरमुकाम धनगढीस्थित कारागार पनि एक हो । ८५ वर्षअघि वि.सं. १९९७ मा तत्कालीन राणाशासनकालमा कैलालीमा कारागार स्थापना भएको हो । जुन जीर्ण हुँदै गएको छ ।
२०८२ असार १८, १०:०७
धनगढी — सुदूरपश्चिममा मेडिकल शिक्षा अध्यापन गराउने उद्देश्यले कैलालीमा गेटा मेडिकल कलेजका लागि संरचना निर्माण गरिए पनि सरकारी बेवास्ताका कारण सञ्चालनमा आउन सकेको छैन ।