आजको मिति
समाचार
२०८० भदौ ३, ०७:३१
दार्चुला — दार्चुलाको लेकम गाउँपालिकास्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक अनिरुद्र भट्ट चार दिनदेखि सम्पर्कविहीन भएका छन् ।
२०८० भदौ १, ०९:३४
धनगढी– हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम सामान्य बदली रहेको छ ।
२०८० साउन ३२, १२:५८
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–५ सुकासालमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति करेन्ट लागेर भीमदत्त नगरपालिका–१० का ३९ वर्षीय दिनेश ओडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डांगीले बताए । करेन्ट लागेर घाइते भएका ओडको महाकाली प्रादेशिक अस्पतालमा उपचारका… विस्तृतमा
२०८० साउन ३२, १०:०५
कञ्चनपुर–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति एक जङ्गली हात्ती मरेको छ ।
२०८० साउन २०, ०७:४७
धनगढी– देशका केही भू–भागमा शनिबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
२०८० साउन १६, ०८:२८
धनगढी– धनगढीमा रहेको भट्टराई स्टोरबाट १४ बोरा प्लास्टिकको झोला बरामद गरिएको छ ।
२०८० साउन १५, ०९:२७
धनगढी–कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।
२०८० साउन १५, ०८:०६
थाइल्यान्ड र म्यान्मारमा रोजगारीमा जानुअघि ती देशमा रहेका नेपाली कूटनीतिक नियोगमा सम्पर्क गरी रोजगारदाताको बारेमा बुझ्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ ।
२०८० साउन १३, ०८:३८
बाजुरा– बाढी र पहिरोले दुई गाउँपालिकाका १३ परिवार विस्थापित भएका छन्।
२०८० साउन १०, ०८:२१
कञ्चनपुर–कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् ।
२०८० साउन ९, ०७:५४
धनगढी– कैलालीको अत्तरिया बजारमा होटेल खोलेर यौन धन्दा गराएको आरोपमा प्रहरीले दुइजनालाइ पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा रहेको होटेलमा छापा हान्दा महिलासहित होटेल सञ्चालक लाइ हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बोगटी अछाम होटेलका सञ्चालक डोटीको… विस्तृतमा
२०८० साउन ८, ०९:५७
बैतडी – बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ ।
२०८० साउन ७, ०३:५६
अछाम-अछाममा दाहसंस्कारका लागी घाट जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुदा एक जनाको घट्नास्थलमै मृत्यु भयकोछ ।
२०८० साउन ७, ०८:०८
कञ्चनपुर–कञ्चनपुरको महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् ।
२०८० साउन ६, ०७:२०
बैतडी– भारतकाे धाैलिगंगा बाँध पुनः खाेलिने र महाकाली नदीमा जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सर्तकता अपनाउन आग्रह गरेको छ।