समाचार

२०८१ साउन , ०७:४२

धनगढी–धनगढी उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याउने भएको छ।

दुई करोड ४८ लाखमा ३२ सिट भएका ६ वटा बस खरिद गरेर सञ्चालनको तयारी गरेको हो। 

नगर बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले ठेक्का सम्झौता गर्न इच्छुक कम्पनी तथा फर्मलाई ३० दिने बोलपत्र समेत आह्वान गरेको छ।… विस्तृतमा

२०८१ असार २५, ०५:०७
कञ्चनपुर — कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ ।
२०८१ असार २५, ०८:१२
कञ्चरपुर–कञ्चरपुरको दोधारामा अहिलेसम्मकै उच्च वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ५६३ मिलिमिटर वर्षा भएको छ।
२०८१ असार २४, ०८:१४
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा  पूर्वदेखि पश्चिमसम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित छ ।
२०८१ असार २२, ०७:५५
धनगढी– कैलालीको धनगढीमा रहेको माया मेट्रो अस्पतालले ले ८ किलो ट्युमर भएकी एक महिलाको सफल शल्यक्रिया (अप्रेसन) गरेको छ । 
२०८१ असार १८, ०७:०६

महेन्द्रनगर — कञ्चनपुरमा  महाकाली नदीमा बगेर आज दिउँसो एक मजदुर बेपत्ता भएका छन् । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब… विस्तृतमा

२०८१ असार १५, १०:४३
धनगढी–प्राकृतिक स्रोतमा आधारित उद्यम व्यवसाय गरिरहेका उद्यमीहरूलाई ३ दिने वित्तीय साक्षरता तालिम बिहीबार धनगढीमा सम्पन्न भएको छ । 
२०८१ असार १०, ०६:४५
धनगढी– सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी घोषणा भएको पाँच वर्ष पूरा भए पनि कार्यान्वयन हुन सकेको छैन।
२०८१ असार १०, ०७:५८
बैतडी – महाकाली नदीमा डुबेर बैतडीकी एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन्।
२०८१ असार , १०:००
कञ्चनपुर–कञ्चनपुरको पुनर्वासमा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते हुनुभएको छ ।
२०८० असोज १२, ०४:४१
दार्चुला – शैल्यशिखर नगरपालिका-९ गाजरीमा भर्‍याङबाट लडर वृद्वाको मृत्यु भएको छ ।
२०८० असोज ११, ०४:५०
धनगढी–नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल (महेश) को निधन भएको छ।
२०८० असोज , ०८:१९
धनगढी–  सुदूरपश्चिमको धनगढी र आसपासका क्षेत्रमा आज बिहान भीषण वर्षा भएको छ । वर्षाका कारण मुख्य बजार जलमग्न भएपछि मानिसहरूलाई आवत जावत गर्न समस्या भएको छ ।
२०८० भदौ , ०९:०७
धनगढी–पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।
२०८० भदौ , ०८:२०
धनगढी–पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।