समाचार

२०७७ भदौ १९, ११:१०

धनगढी — कोभिड–१९को महामारीको संक्रमणलाई नियन्त्रण गर्न कैलालीमा लागू गरिएको निषेधाज्ञालाई शनिबारदेखि खुकुलो पारिने भएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले शुक्रबार १२ बजे रातिबाट ३१ भाद्र मसान्तसम्म निषेधाज्ञा खुकुलो पार्दै केही सेवा सञ्चालन गर्न दिन लागिएको बताए ।

उनका… विस्तृतमा

२०७७ भदौ १९, १०:५९

धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्ट  एका बिहानै अछाम र बाजुरा पुगेका छन् । प्रदेश मुकाम धनगढीवाट बाढी पहिराे पिडीतकालागि रहात बाेकेर मुख्यमन्त्री भट्टकाे टाेली त्यसतर्फ हिडेकाे हाे ।

२०७७ भदौ १९, १०:५७

अछाम - कर्तव्य ज्यान मु’द्धामा संलग्न ६ जनालाई अछाम प्रहरीले पक्राउ गरि मु द्दा दर्ता गरेकाे छ । भदौ १६ गते राती मंगलसेन नगरपालिका वडा नं.१४ कालागाँउ बस्ने मान बहादुर भण्डारीको छोरा बर्ष २४ को सन्तोष भण्डारीलाई पक्राउ गरि उपचारकाे क्रममा ज्यान गएपछि कुटपिटमा संलग्न कमलबजार नगरपालिका… विस्तृतमा

२०७७ भदौ १९, १०:१७
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप वडले नगरक्षेत्रमा संक्रमितको संख्या बढ्दै गएकाले सबैलाई सचेतना अपनाउन आग्रह गरे । उनले भने–‘धेरै संक्रमित देखिएको ठाउँमा सिल गरेर बढी भन्दा बढी परीक्षण गर्ने तयारीमा छौं ।’
२०७७ भदौ १९, ०८:४३
बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् ।
२०७७ भदौ १८, ०४:१५
धनगढी,१८ भदौ-बझाङ जिल्लाको कोभिड संकट व्यवस्थापन समितिको बैठकले बझाङ जिल्लाभर लागू हुने गरी एक साता निषेधाज्ञा थप गरेको छ । समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएको भन्दै निषेधाज्ञा थप गरिएको समितिले जनाएको छ ।
२०७७ साउन १४, ०४:०७

डोटी: कोभिड–१९ को स्वाब परीक्षण गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारद्वारा खरिद गरिएको पिसिआर मेशिन जिल्ला अस्पतालमा बुधबार ल्याइएको छ। दुईवटा ट्रकमा मेशिन र स्वाब परीक्षण गर्ने सामग्री ल्याइएको जिल्ला अस्पतालले जानकारी दिएको छ। 

२०७७ साउन १४, ०३:४४

नेरेसो कञ्चनपुर जिल्ला शाखाले मर्सिकोर नेपालको सहयोगमा कंचनपुर जिल्ला दक्षिणी क्षेत्रका स्यालि, सुनवरा, वनरा , मछेलि र दोदा नदि प्रभावित कृष्णपुर नगरपालिका वडा नं.

२०७७ साउन १४, ०३:२०

मंगलबार रातिदेखिको वर्षाले कैलालीको पूर्वी क्षेत्र डुबानमा पर्दा सयौं परिवार विस्थापित भएका छन् । कान्ध्रा, काडा, पथरिया र मोहना नदीको बाढीले भजनी नगरपालिका नौवटा वडा डुबानमा परेका छन् ।