समाचार
धनगढी–कैलालीको धनगढीमा रहेको दिनेश सञ्चार गृहमा कार्यरत पत्रकार र कर्मचारी माथि भएको आक्रमण बारे अध्ययन गर्न धनगढी पुगेको नेपाल पत्रकार महासंघको टोलीले आज पनि सरोकारवाला निकायसँग छलफल जारी राखेको छ । आईतबारदेखि नै घटना सम्बन्धी अध्ययन थालेको महासंघको टोलीले आज स्थानीय प्रशासन, प्रहरी,… विस्तृतमा
डडेल्धुरा–डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुराको अजयमेरु गाउँपालिकाका चार जना, बझाङको जयपृथ्वी नगरपालिकाका सात जना, केदारस्यू गाउँपालिकाका चार जना, मष्टा गाउँपालिकाका तीन जना, वित्थडचिर र छव्विसपाथिभेरा गाउँपालिकाका एक–एक जनामा संक्रमण… विस्तृतमा
बैतडी– बैतडीमा दादुरा र रुबेलाका बिरामीहरु भेटिएका छन् । जिल्लाका ३ जनामा दादुरा र रुबेला देखिएको हो । दुई बालबालिका र एक किशोरीमा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पाटन नगरपालिका-४ का ४ वर्षीय बालक र दशरथचन्द नगरपालिका ६ की १८ वर्षीया किशोरीमा दादुरा देखिएको स्वास्थ्य कार्यालयका खोप… विस्तृतमा
धनगढी–संबिधान दिवस शनिबार कैलालीमा पनी भब्यताका साथ मनाइएको छ । नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको अवसरमा कैलालीमा पनि बिभिन्न संघसंस्था र क्लबहरुले खुसियाली स्वरुप बिबिध कार्यक्रम आयोजना गरे । धनगढी उपमहानगरपालीका –१३ मा रहेको शिखर युवाक्लबले यस अवसरमा शनिबार साँझ दिप प्रज्वलन… विस्तृतमा