धनगढी–बझाङका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका थप १७ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा एक सय ७७ जनाको परीक्षण गर्दा बझाङको खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकाका आठ÷आठ जना र छबिसथापाभारा गाउँपालिकाका ए जनामा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले जानकारी दिए ।
आजको मिति