कला-साहित्य

2021/09/07, 7:28
मित्र जय रिमालको मर्मस्पर्शी रचना “आमा-बुवा मेरा भगवान....” सुन्दै गर्दा हरेक सन्तानहरुलाई झैं मलाई पनि आफ्नो जिवनमा रहेको आमा-बुवाको महत्व अनि वहाँहरुप्रतिको सम्मान अझै ताजा भएर आयो। यसो नियाल्ने हो भने हामिले सुन्ने रचनाहरु हुन वा पढ्ने आलेखहरु, त्यसमा प्राय आमाको ममता र स्नेही काखको बयान र… विस्तृतमा
2021/06/12, 7:44
प्रत्येक नयाँ बिरामी भर्नासँगै गुन्जिरहने निराशाका भावहरु आत्मीय परिवारजनका भावनाका लहरहरु  वेदनाका आलाप अनि चित्कारहरु।
2021/04/16, 6:53
हर बिहानी सँगै उषा-लाली छाँउछ, आफ्नो मोहनी रंगले संसारलाई नै पोतिदिन्छ !
2021/04/11, 6:41
घरमा होस वा मामाघरमा,दिदीहरुप्रति छुट्टै सम्मान र आदरभावको वातावरण देखिरहेकोले होला मेरी छोरीको बालमस्तिष्कमा ‘दिदी’ भनेको त ठुलो र महत्वपुर्ण व्यक्ति हो भन्ने छाप परेको रहेछ।
2021/03/31, 6:08
कफीको चुस्की सँगै कालो गाढा रङलाई नियाल्दै, हामीले जिवनमा पनी यही गाढा रङ्ग जस्तै सकारात्मक प्रभाव छाड्न सफल हुनेतर्फ सदैब प्रयासरत हुन सक्यौं भने जिवन साच्चै नै अर्थपुर्ण हुने तथ्यलाई स्मरण गरिरहँदा पृष्ठभुमीमा बजेको एक गितले ध्यानाकर्षण गरिदियो ।
2021/03/13, 7:47
धनगढी– कैलाली जनपुस्तकालय धनगढीको ६४औँ वार्षिकोत्सव तथा ४४ औँ साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।
2021/03/08, 6:48
२०७७, साउन १७ गते ‘सेतोपाटी’ मा प्रकाशित सुदुरपश्चिमको आम ग्रामिण महिलाको स्थिती, नियती अनि दुर्दशालाई चित्रण गरिएको चेतना शर्माको ‘इजा’ शिर्षकको मर्मस्पर्शी कथा पढ्दै गर्दा सायद आफुपनि सोही प्रदेशकै भएर होला पहाडी भेगमा देखिने महिलाको कठिन जीवनशैली मै केन्द्रीत भएर मलाई पनी लेख्ने हुटहुटी जागेर… विस्तृतमा
2021/03/06, 6:07

धनगढी–कैलाली जनपुस्तकालय धनगढीले आफ्नो ६४ औं वार्षिकोत्सवका अवसरमा प्रदान गर्ने विभिन्न पुरस्कारहरूको निर्णय गरेको छ। पुस्तकालय व्यबस्थापन समितिको बैठकले प्रतिभा छनौट समितिको सिफारिसका आधारमा पुरस्कार र सम्मान प्रदान गरिने व्यक्तिहरू छनौट गरेको पुस्तकालयका अध्यक्ष तथा… विस्तृतमा

2021/02/27, 7:11
रबिन्द्र अधिकारी युवा पुस्ताको निकै लोकप्रिय नेता,सानैदेखी राजनीतिमा लागेका स्वर्गीय रबिन्द्र दाइ एक कुशल ब्यबस्थापक थिए भन्ने कुरा उँहाले निर्वाह गरेका जिम्मेवारी बाट प्रस्ट हुन्छ ।
2021/02/27, 7:05
बाबु ठुलो भएर के बन्ने ? हरेकले बाल्यकालमा सामना गर्नुपर्ने यो प्रश्नको जवाफ मेरा समकालिन बालसखाहरुसँगभने सधैं एउटै हुन्थ्यो; डाक्टर, ईन्जिनियर वा पाइलट। तर मसँग यो प्रश्नको जवाफ कहिल्यै भएन।
2021/01/02, 8:19
अनजान, अन्धो बस्तीमा उज्यालो उन्मुख पाइलाहरू  खाल्डोमा परिरहेछन्  नउम्किने गरी।
2021/01/02, 8:05
जिन्दगीमा खुसी मन लिएर बाँच्न थुप्रै खुसीहरू चाहीने होइन रहेछ, एक दुई वटा अमूल्य खुसीका क्षणहरु नै काफी हुँदा रहेछन् ।
2020/12/27, 6:54
मध्यरातको निन्द्रा भङ्ग गर्दै बजेको मोबाइलको घण्टी अनि त्यसमा सुनिएको बुवाको मलिन स्वरसँगै प्राप्त अकल्पनीय खबरले म अवाक् र मर्माहत भएको त्यो क्षण, अर्थात् धर्ती भासिएजस्तो र आकाश नै खसे झैँ लागेको त्यो क्षण मेरो जीवनमा तितो स्मृतिको रुपमा रहेको पनि नौ (९) वर्ष बितिसकेछ।
2020/12/25, 7:23
एनेन्सी–चर्चित भारतीय अभिनेता रजनीकान्तलाई अस्पतालमा भर्ना गरिएको छ।
2020/12/19, 8:51
अदृश्य, अटेरी निकृष्ट, निर्दयी दुरात्माहरु