आजको मिति
कला-साहित्य
२०७७ फाल्गुन २४, ०६:४८
        
            २०७७, साउन १७ गते ‘सेतोपाटी’ मा प्रकाशित सुदुरपश्चिमको आम ग्रामिण महिलाको स्थिती, नियती अनि दुर्दशालाई चित्रण गरिएको चेतना शर्माको ‘इजा’ शिर्षकको मर्मस्पर्शी कथा पढ्दै गर्दा सायद आफुपनि सोही प्रदेशकै भएर होला पहाडी भेगमा देखिने महिलाको कठिन जीवनशैली मै केन्द्रीत भएर मलाई पनी लेख्ने हुटहुटी जागेर… विस्तृतमा
        
    २०७७ फाल्गुन २२, ०६:०७
        धनगढी–कैलाली जनपुस्तकालय धनगढीले आफ्नो ६४ औं वार्षिकोत्सवका अवसरमा प्रदान गर्ने विभिन्न पुरस्कारहरूको निर्णय गरेको छ। पुस्तकालय व्यबस्थापन समितिको बैठकले प्रतिभा छनौट समितिको सिफारिसका आधारमा पुरस्कार र सम्मान प्रदान गरिने व्यक्तिहरू छनौट गरेको पुस्तकालयका अध्यक्ष तथा… विस्तृतमा
२०७७ फाल्गुन १५, ०७:११
        
            रबिन्द्र अधिकारी युवा पुस्ताको निकै लोकप्रिय नेता,सानैदेखी राजनीतिमा लागेका स्वर्गीय रबिन्द्र दाइ एक कुशल ब्यबस्थापक थिए भन्ने कुरा उँहाले निर्वाह गरेका जिम्मेवारी बाट प्रस्ट हुन्छ ।
        
    २०७७ फाल्गुन १५, ०७:०५
        
            बाबु ठुलो भएर के बन्ने ? हरेकले बाल्यकालमा सामना गर्नुपर्ने यो प्रश्नको जवाफ मेरा समकालिन बालसखाहरुसँगभने सधैं एउटै हुन्थ्यो; डाक्टर, ईन्जिनियर वा पाइलट। तर मसँग यो प्रश्नको जवाफ कहिल्यै भएन।
        
    २०७७ पुष १८, ०८:१९
        
            अनजान, अन्धो बस्तीमा
उज्यालो उन्मुख पाइलाहरू 
खाल्डोमा परिरहेछन् 
नउम्किने गरी।
        
    २०७७ पुष १८, ०८:०५
        
            जिन्दगीमा खुसी मन लिएर बाँच्न थुप्रै खुसीहरू चाहीने होइन रहेछ, एक दुई वटा अमूल्य खुसीका क्षणहरु नै काफी हुँदा रहेछन् ।
        
    २०७७ पुष १२, ०६:५४
        
            मध्यरातको निन्द्रा भङ्ग गर्दै बजेको मोबाइलको घण्टी अनि त्यसमा सुनिएको बुवाको मलिन स्वरसँगै प्राप्त अकल्पनीय खबरले म अवाक् र मर्माहत भएको त्यो क्षण, अर्थात् धर्ती भासिएजस्तो र आकाश नै खसे झैँ लागेको त्यो क्षण मेरो जीवनमा तितो स्मृतिको रुपमा रहेको पनि नौ (९) वर्ष बितिसकेछ।
        
    २०७७ पुष १०, ०७:२३
        
            एनेन्सी–चर्चित भारतीय अभिनेता रजनीकान्तलाई अस्पतालमा भर्ना गरिएको छ।
        
    २०७७ मंसिर ३०, ०८:३५
        
            सम्बन्धबिच्छेद गरेको तीन वर्षपछि अर्को विवाह गर्न लागेका मनोज गजुरेललाई पूर्व पत्नी मिना ढाकालले झुटा आरोप लगाएपछि गजुरेलले मिनालाई कानुनी कारबाही गर्ने भएका छन् ।
        
    २०७७ मंसिर २७, ०८:५२
        
            छोपिएका अनुहार,
    डाक्टर हुन कोही।
छोपिएकै अनुहार,
    नर्स हुन केही।
        
    २०७७ मंसिर २३, ०८:०१
        
            अभिनेत्री श्वेता खड्काले धनगढीका विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी छिन् । बिहेपछि उनले फेसबुकमा भनेकी छिन– अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें ।
        
    २०७७ मंसिर २२, ०६:३७
        
            अभिनेत्री श्वेता खड्काले धनगढीका विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी छिन् । परिवार र नजिकका आफन्तबीच उनले सोमबार काठमाडौंमा बिहे गरेकी हुन् ।
        
    २०७७ मंसिर २१, ०७:५१
        
            धनगढी–नायिका श्वेता खड्का साेमबार (मङ्सिर २२) गते विवाह बन्धनमा बाँधिँदै छिन् । श्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् ।  
        
    २०७७ मंसिर २०, ०९:१०
        
            २३  वर्षीया नम्रता श्रेष्ठले यस वर्षको मिस नेपाल उपाधि जितेकी छन् ।