अन्तर्राष्ट्रिय

2024/07/23, 7:03
एजेन्सी– क्रोएसियाको एक स्याहार केन्द्र (नर्सिङ होम)मा गोली चल्दा ६ जनाको मृत्यु भएको छ ।
2024/07/22, 6:43
एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडनले आउँदो चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएको छ ।
2024/07/06, 7:32
एजेन्सी–बेलायतका नवनियुक्त प्रधानमन्त्री लेबर पार्टीका किअर स्टार्मरले देशको पुनर्निर्माणका लागि तत्कालै काम शुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
2024/07/03, 9:09
धनगढी— सुदूरपश्चिमको छिमेकी प्रदेश भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा कम्तीमा १ सय १६ जनाको मृत्यु भएको छ ।
2024/06/21, 9:28
एजेन्सी–रक्सी बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा जेल परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन् ।
2023/10/10, 2:04
एजेन्सी–  इजरायली सेनाले गाजा पट्टीको वरपरका क्षेत्रमा एक हजार पाँच सयभन्दा धेरै हमास विद्रोही मारिएको दाबी गरेको छ ।
2023/10/08, 8:17
एजेन्सी– इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली उद्दारको पर्खाइमा रहेका छन् ।
2023/10/08, 8:09
एजेन्सी–अफगानिस्तानमा  गएको भूकम्पमा परेर एक सय जनाको ज्यान गएको छ ।
2023/09/30, 8:25
एजेन्सी– अमेरिकाको न्युयाेर्कमा आँधीका कारण आपत्कालीन अवस्था घोषणा गरिएको छ ।
2023/09/10, 8:09
मोरक्को–मोरक्कोमा शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या दुई हजार जना नाघेको छ । घाइते हुनेहरुको सङ्ख्या पनि त्योभन्दा धेरै रहेको छ ।
2023/09/09, 7:56
 जी–२० शिखर सम्मेलन आजदेखि भारतको दिल्लीमा शुरु हुँदैछ । आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनका लागि ठूला अर्थतन्त्र भएका शक्ति राष्ट्रका शीर्ष नेताहरू नयाँदिल्लीमा भेला भइरहेका छन् ।
2023/09/04, 7:49
एजेन्सी–यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।
2023/08/15, 10:43

नयाँदिल्ली — भारी वर्षाका कारण आएको पहिरोमा परेर भारतको पहाडी क्षेत्र हिमाचल प्रदेशको विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिमाचलका सिमला, सोलन, मन्डीलगायत क्षेत्रका छन् । केही दिनदेखिको मुसलधारे वर्षाका कारण उत्तरी राज्य उत्तराखण्ड र हिमाचल प्रदेशमा… विस्तृतमा

2023/08/06, 7:29
ऐजेन्सी– भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ ।
2023/08/05, 8:07

धनगढी–  भारत-नेपाल सीमा सुरक्षा बल (एसएसबी)ले दुई जवानलाई निलम्बन गरेको छ।

पाकिस्तानी नागरिक सीमा हैदर मार्फत देशमा प्रवेश गरी दिल्ली नजिकैको ग्रेटर नोएडा पुगेको यात्रु बसको जाँचमा कर्तव्यमा लापरवाही गरेको आरोपमा एक इन्स्पेक्टर र एक जवानलाई निलम्बन गरेको हो।