अन्तर्राष्ट्रिय

२०८० असोज २१, ०८:१७
एजेन्सी– इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली उद्दारको पर्खाइमा रहेका छन् ।
२०८० असोज २१, ०८:०९
एजेन्सी–अफगानिस्तानमा  गएको भूकम्पमा परेर एक सय जनाको ज्यान गएको छ ।
२०८० असोज १३, ०८:२५
एजेन्सी– अमेरिकाको न्युयाेर्कमा आँधीका कारण आपत्कालीन अवस्था घोषणा गरिएको छ ।
२०८० भदौ २४, ०८:०९
मोरक्को–मोरक्कोमा शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या दुई हजार जना नाघेको छ । घाइते हुनेहरुको सङ्ख्या पनि त्योभन्दा धेरै रहेको छ ।
२०८० भदौ २३, ०७:५६
 जी–२० शिखर सम्मेलन आजदेखि भारतको दिल्लीमा शुरु हुँदैछ । आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनका लागि ठूला अर्थतन्त्र भएका शक्ति राष्ट्रका शीर्ष नेताहरू नयाँदिल्लीमा भेला भइरहेका छन् ।
२०८० भदौ १८, ०७:४९
एजेन्सी–यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।
२०८० साउन ३०, १०:४३

नयाँदिल्ली — भारी वर्षाका कारण आएको पहिरोमा परेर भारतको पहाडी क्षेत्र हिमाचल प्रदेशको विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिमाचलका सिमला, सोलन, मन्डीलगायत क्षेत्रका छन् । केही दिनदेखिको मुसलधारे वर्षाका कारण उत्तरी राज्य उत्तराखण्ड र हिमाचल प्रदेशमा… विस्तृतमा

२०८० साउन २१, ०७:२९
ऐजेन्सी– भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ ।
२०८० साउन २०, ०८:०७

धनगढी–  भारत-नेपाल सीमा सुरक्षा बल (एसएसबी)ले दुई जवानलाई निलम्बन गरेको छ।

पाकिस्तानी नागरिक सीमा हैदर मार्फत देशमा प्रवेश गरी दिल्ली नजिकैको ग्रेटर नोएडा पुगेको यात्रु बसको जाँचमा कर्तव्यमा लापरवाही गरेको आरोपमा एक इन्स्पेक्टर र एक जवानलाई निलम्बन गरेको हो।

२०८० साउन १५, ०९:११
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा एक र्‍यालीका क्रममा विष्फोट हुँदा ४४ जनाको मृत्यु भएको छ ।
२०८० साउन ११, ०८:०६

एजेन्सी–अफ्रिकी देश नाइजरमा सेनाले ‘कु’ गरेको छ । कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गरी देशको शासन सत्ता आफूहरुले सम्हालेको घोषणा गर्नुभएको छ ।

सेनाले संविधान विघटन गरी सबै सङ्घसंस्था निलम्बनको घोषणा गरेको छ । त्यहाँ सम्पूर्ण अन्तर्राष्ट्रिय सिमानाका बन्द… विस्तृतमा

२०८० साउन , ०७:३६
भारतको दिल्ली सरकारले डाक्टरको सिफारिस बिना एस्पिरिन, इबुप्रोफेन र डाइक्लोफेनेक नामको औषधि बिक्री गर्न प्रतिबन्ध लगाएको छ ।
२०८० साउन , ०९:०९
एजेन्सी– अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञले लोकप्रिय एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण भएको बताएका छन् ।
२०८० असार ३१, ०८:२४
हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा पाँच जना बोलबम यात्रीको ज्यान गएको छ ।
२०८० असार २२, ०७:३३
एजेन्सी– पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको ज्यान गएको छ । ५० जनाभन्दा धेरै घाइते घाइते भएका छन् ।