अन्तर्राष्ट्रिय

2020/10/05, 3:44
एजेन्सी–सन् २०२० को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई दिइने भएको छ । सोमबार एक कार्यक्रमका बीच स्विडिस एकेडेमी चिकित्सातर्फको नोबेल पुरस्कार विजेता घोषणा गरेको हो । 
2020/10/05, 8:00
एजेन्सी–कोरोना सङ्क्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको केही दिन वास्तविक परीक्षाको घडी हुने बताउनुभएको छ ।
2020/10/05, 5:43
एजेन्सी–बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको साढे तीन महिनापछि अहिलेसम्मकै ठूलो खुलासा भएको छ । आत्महत्या र हत्याबीच उल्झिएको सुशान्त सिंह राजपूतको मृत्युको सम्बन्धमा नयाँ मोड आएको हो । 
2020/10/03, 4:09
एजेन्सी–भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ ।
2020/10/02, 8:17
ऐजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना संक्रमण देखिएको छ ।
2020/10/02, 7:02
साउदी सरकारले एक हजार ५८ जना गैरकानुनी नेपाली श्रमिकलाई बहिर्गमन भिसा दिएको छ ।
2020/10/01, 8:43
एजेन्सी–भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका दुई शीर्ष नेता बिहीबार पक्राउ परेका छन् ।
2020/10/01, 7:39
एजेन्सी–भारतमा आउँदो १५ तारिखदेखि स्कूल र कलेज पनि खुल्ने भएका छन् ।
2020/09/30, 8:23

एजेन्सी–कुवेतका राष्ट्रप्रमुख ९ईमिर० शेख सभा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा हिजो निधन भएको छ । सभा अल अहमदको अमेरिकामा निधन भएको हो । उहाँ जुलाई १८ मा अस्पताल भर्ना हुनुभएको थियो । उहाँको शल्यक्रिया सफल भएको थियो । पछि फेरि थप उपचारको लागि उहाँ जुलाई २३ मा अमेरिका जानुभएको हो । गल्फ न्युजका… विस्तृतमा

2020/09/26, 9:22
एजेन्सी–युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा कम्तिमा २२ जनाको ज्यान गएको छ ।
2020/09/26, 7:00

एजेन्सी–कोरोना भाइरसको सङ्क्रमणका कारण झण्डै २० लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ ।

कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप व्यापक रुपमा प्रयोग हुनु अघि नै झण्डै २० लाख मानिसको ज्यान जान सक्ने डब्लूएचओले चेतावनी दिएको हो । डब्लूएचओका आपतकाल… विस्तृतमा

2020/09/25, 8:10

सोल — उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति माफी मागेका छन् । बीबीसीले दक्षिण कोरियाली राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै उत्तर कोरियाली नेता किम जोङ उनले उक्त घटनामा माफी मागेको जनाएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मून जेई इनलाई पत्र पठाउँदै नेता… विस्तृतमा

2020/09/25, 2:20
दक्षिण कोरिया–दक्षिण कोरियाले ईपीएस कानुनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ ।
2020/09/24, 5:55

दक्षिण कोरिया–दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकको शारीरिक र मानसिक स्वास्थ्यका लागि अनलाइनबाट अभिमुखीकरण तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन हुने भएको छ । अनलाइनमार्फत विभिन्न प्रशिक्षकहरुले मानसिक र शारीरिक स्वास्थ्य सँगै सामाजिक र आर्थिक समस्यालाई सम्बोधन गर्ने दक्षिण कोरियामा रहेको… विस्तृतमा

2020/09/24, 7:57

एजेन्सी–भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश चनाबसप्पा अंगडीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । ६५ वर्षीय अंगडीको भारतको राजधानी नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ साइन्स् (एम्स्)  मा उपचारका क्रममा बुधबार साँझ निधन भएको हो ।