आजको मिति
अन्तर्राष्ट्रिय
२०७७ असोज २९, ०८:१७
एजेन्सी–फ्रान्समा कोरोना संक्रमण नियन्त्रणका लागि राजधानी पेरिससहित ९ वटा शहरमा कर्फ्यु लगाइएको छ।
२०७७ असोज २८, ११:४९
एजेन्सी–जम्मू–कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पिपल्स डेमोक्रेटिक पार्टी(पीडीपी) की अध्यक्ष महबूबा मुफ्ती मंगलबार राति रिहा भएकी छिन् । करिब १४ महिनाको हिरासतपछि जम्मू–कश्मीर प्रशासनले उनलाई मंगलबार रिहा गरेको हो ।
२०७७ असोज २७, ०१:०७
एजेन्सी–बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरिएको छ ।
२०७७ असोज २७, ०९:४६
एजेन्सी–आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिने भएको छ । आज राति मंगल ग्रह पृथ्वी र सूर्यको सिधा रहने भएकाे अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जानकारी दिएको छ ।
२०७७ असोज २६, १०:१९
एक अध्ययनले कोरोना भाइरसको संक्रमण गराउने भाइरस नोट, फोनको स्क्रिन तथा स्टिलमा २८ दिनसम्म रहन सक्ने देखाएको छ।
२०७७ असोज २४, ०५:१८
एजेन्सी–पाकिस्तानले चिनियाँ सोसल मिडिया एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ ।
२०७७ असोज २३, ०८:५९
एजेन्सी–उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक परेडको तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
२०७७ असोज २३, ०६:४०
एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रजातान्त्रिक प्रतिस्पर्धी जो बाइडेनसँग भर्चुअल टिभी बहसमा भाग नलिने बताउनुभएको छ ।
२०७७ असोज २२, ०७:२०
एजेन्सी– मुम्बई प्रहरीले न्युज च्यानलहरुले पैसा दिएर आफ्नो टीआरपी (टेलिभिजन रेटिङ प्वाइन्ट्स) बढाउने कोसिस गर्ने गरेको बताएको छ । मुम्बई प्रहरीका कमिस्नर परमवीर सिंहले बिहीबार प्रेस कन्फ्रेसमा यसको जानकारी दिएका हुन् ।
२०७७ असोज २०, १२:४६
एजेन्सी– विश्व स्वास्थ्य संगठन९डब्लूएचओ० ले विश्वमा हरेक १० व्यक्तिमध्ये एक जना कोरोना भाइरसबाट संक्रमित हुन सक्ने बताएको छ ।
२०७७ असोज २०, ०८:३५
एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि तीन दिनअघि अस्पताल भर्ना भएका ट्रम्प डिस्चार्ज हुनुभएको हो । उहाँले छिट्टै नै चुनाव प्रसार सुरु गर्ने बताउनुभएको छ । ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर लैजानु सुरक्षित भएकाले अस्पतालबाट… विस्तृतमा
२०७७ असोज १९, ०३:४४
एजेन्सी–सन् २०२० को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई दिइने भएको छ । सोमबार एक कार्यक्रमका बीच स्विडिस एकेडेमी चिकित्सातर्फको नोबेल पुरस्कार विजेता घोषणा गरेको हो ।
२०७७ असोज १९, ०८:००
एजेन्सी–कोरोना सङ्क्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको केही दिन वास्तविक परीक्षाको घडी हुने बताउनुभएको छ ।
२०७७ असोज १९, ०५:४३
एजेन्सी–बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको साढे तीन महिनापछि अहिलेसम्मकै ठूलो खुलासा भएको छ । आत्महत्या र हत्याबीच उल्झिएको सुशान्त सिंह राजपूतको मृत्युको सम्बन्धमा नयाँ मोड आएको हो ।
२०७७ असोज १७, ०४:०९
एजेन्सी–भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ ।