डोटी

2020/12/06, 9:07
डोटी - डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ सेउणीखेत पिउसिया भिरमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । चार जना घाइते भएका छन् ।
2020/12/06, 7:53
डोटी–डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा आइतबार बिहान जिप दुर्घटनाग्रस्त हुँदा ३ जनाको मृत्यु भएको ।
2020/11/22, 8:54
डोटी – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गएको आठ महिनादेखि बन्द रहेका डोटीको दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय आइतबारदेखि खुलेका छन् ।
2020/11/21, 8:14

डोटी – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले आफ्नो पार्टी कुनै पनि हालतमा नफुट्ने बरु एकजुट भएर जाने बताउनुभएको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिका २ को बग्लेकमा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता रावलले पार्टीमा आन्तरिक विवाद भए… विस्तृतमा

2020/11/17, 9:03
डोटी–सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । 
2020/11/16, 9:22
डोटी– दिपायल सिलगढी नगरपालिका–५ बस्ने अन्दाजी २७ वर्षीय पत्रकार मुकेश देवलको मृत्यु भएको छ ।
2020/11/15, 6:14
डोटी – लक्ष्मी पुजाकै दिन डोटीको आदर्श गाउँपालिका–४ को पातकुट्टे भुवाँ गाउँमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।
2020/11/14, 6:54
धनगढी–डोटीमा आफैले पालेको राँगोले हान्दा एक जनाको मृत्यु भएको छ ।
2020/11/10, 11:58
डोटी–मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ।
2020/11/09, 8:57
डोटी — विद्यार्थीमाथि बलात्कारको आरोप लागेका शिक्षकलाई जिल्ला अदालतले तारेखमा छाडेको मुद्दाको मिसिल उच्च अदालतले झिकाएको छ ।
2020/11/07, 1:52
डोटी — छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षकलाई जिल्ला अदालत डोटीले धरौटी लिएर तारेखमा छोडेको छ ।
2020/11/03, 12:33
डोटी — १५ वर्षीया किशोरीको बलात्कार अनि हत्या प्रयास गरेको आरोप लागेका गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशील सिंह पक्राउ परेका छन् ।
2020/11/02, 7:48
डोटी–डोटीमा बालिका बलात्कार गरेको आरोपमा एकजना प्रहरी जवान विरुद्ध मुद्दा दर्ता भएको छ ।
2020/11/02, 1:32
डोटी–डोटीको आदर्श गाउपालिकामा अरीङ्गालको टोकाईबाट एक महिलाको मृत्यु भएको छ ।
2020/11/01, 7:15
डोटी– नेपाल कम्युनिस्ट पार्टी नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउद (के.बी) ले दिपायल सिलगढी नगरपालिका–९ कलेनास्थित तेडी माध्यमिक विद्यालयमा एक लाखको अक्षयकोष स्थापना गरेका छन् ।