सुदूर प्रेस संवाददाता धनगढी– सुदुरपश्चिमका चर्चित लोक तथा डेउडा गायक डिल्लीराज फुलाराको निधन भएको छ। डोटीको शिखर नगरपालिका – ६ चुडीका फुलाराको शुक्रबार निधन भएको परिवारजनले बताएका छन् । उनि केही समयदेखि बिरामी थिए । फुलाराका दर्जनौ गीत चर्चामा थिए। प्रकाशित: २०७८ साउन ९, ०७:५५ भर्खरैमुख्य समाचार गर्मी धेरै भएपछि स्कुल वन्द राहदानी छपाइ प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर कहाँ–कहाँ हुँदैछ वर्षा ? सेती प्रादेशिक अस्पतालमा नयाँ बिरामीका लागि डायलासिस सेवा बन्द,सकसमा वीरामी रानाथारूको परम्परागत भलमन्सा–पधना प्रथालाई कानुनी मान्यता, धनगढी नगरसभाबाट विधेयक पारीत गर्मी धेरै भएपछि स्कुल वन्द राहदानी छपाइ प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर कहाँ–कहाँ हुँदैछ वर्षा ? रानाथारूको परम्परागत भलमन्सा–पधना प्रथालाई कानुनी मान्यता, धनगढी नगरसभाबाट विधेयक पारीत कसको हो भीरवाट खसाइएको टेम्पो ? पिडीत भनीएको धामी परिवार संग छैन प्रमाण