राष्ट्रिय

२०८३ असार २३, ०८:२०
धनगढी– आज, भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी खोलाहरुमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८३ असार २२, ०७:५१
धनगढी– गएराति कम मात्रै वर्षा भएको छ । पूर्व र पश्चिमका केही ठाउँमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८३ असार १८, ०२:५२
धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
२०८३ असार १८, ०२:४१
धनगढी— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नै सरकारी निवासको कम्पाउन्डभित्र बिना हेल्मेट मोटरसाइकल चलाएपछि ट्राफिक प्रहरीले ५०० रुपैयाँ जरिवाना गरेको छ ।
२०८३ असार १७, ११:३५
नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ ।
२०८३ असार १७, ११:२६
बजार अनुगमन कमजोर रहेको निष्कर्षसहित गृह मन्त्रालयले तीव्रता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
२०८३ असार १७, ११:२४
काठमाण्डौ - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन दिनका लागि निजामती कर्मचारीलाई आह्वान गरेको छ ।
२०८३ असार १७, ११:२३
धनगढी– आज देशका विभिन्न २६ जिल्लामा बाढीको जोखिम छ ।
२०८३ असार १६, ०६:०७
धनगढी– पश्चिम तराई क्षेत्रमा अत्यधिक गर्मी बढेसँगै जनजीवन कष्टकर बनेको छ। गर्मीका कारण विद्यार्थीलाई विद्यालय जानसमेत कठिन भएपछि कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।
२०८३ असार १६, ०५:१५
धनगढी– साउन १ गतेदेखि ट्राफिक नियम मिच्ने सवारी चालकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने तयारी भइरहेको छ ।
२०८३ असार १६, ०८:२५
धनगढी — लामो समयदेखि खडेरीका कारण समस्यामा परेका पश्चिम तराईका किसानले गएरातिदेखि सुरु भएको वर्षापछि राहत महसुस गरेका छन्।
२०८३ असार १६, ०८:१६
धनगढी– आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
२०८३ असार १५, ०८:४६
धनगढी– मनसुन सक्रिय हुन थालेसँगै देशका धेरै ठाउँमा पानी परेको छ ।
२०८३ असार १४, ०८:१५
धनगढी– हाल कोशी, मधेशस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही  तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ ।
२०८३ असार , ०७:४४
धनगढी– मनसुन प्रवेश भएको क्षेत्रमा गए राती ठूलो वर्षा भएको छ ।