राष्ट्रिय
आज आषाढ शुक्ल पूर्णिमाका दिन। आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ ।
काठमाडौँ — भोटेकोशीमा मंगलबार बिहान आएको भीषण बाढीले रसुवागढी नाकामा रहेको नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । त्यस्तै सुख्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडी(ईभी) हरू पनि बाढीले बगाएको छ ।
धनगढी — कैलालीमा यो वर्ष गत वर्षभन्दा बढी परिमाणमा मल आपूर्ति भएपनि धान रोपाइँका बखत युरिया मल भने अभाव हुन थालेको छ । यो वर्ष असार पहिलो साताबाटै रोपाइँ सुरु गरेका किसानलाई मल पाउन अघिल्लो वर्षभन्दा केही सहज भएपनि यतिबेला केही ढिलो गरी बल्ल धान रोपाइँमा जुटेका किसानहरूलाई भने युरिया मल पाउन… विस्तृतमा
काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पामा अभिलेखमै नरहेको विद्यालयको नाममा भ्रष्टाचार गरेको अभियोगमा चार जना विरुद्ध मुद्धा दायर गरेको छ । तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन बनाउने भन्दै आर्थिक अनियमितता गरेको पुष्टि भएकाले उनीहरुविरुद्ध विशेष… विस्तृतमा