राष्ट्रिय

2023/10/18, 8:11
धनगढी– कैलालीको गेटामा आज देखी एक सय शय्या क्षमताको अस्पताल सञ्चालन हुने भएको छ।
2023/10/18, 7:55
धनगढी– आजदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
2023/10/18, 7:49
धनगढी– नवरात्रको चौथो दिन आज कुष्माण्डादेवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
2023/10/15, 8:39
धनगढी–गत शनिवार इजरायलमा हमास विद्रोही समूहले गरेको साङ्घातिक आक्रमणबाट बच्न सफल कृष्णपुर नगरपालिकाका चारै जना विद्यार्थीहरूलाई नगरप्रमुख हेमराज ओझाले घरसम्म पु-याएका छन् ।
2023/10/15, 8:36
धनगढी– राति गाउँले दाजुभाइ हुन्छन्, दिउँसो आफन्तहरू सान्त्वना दिन घरमै पुग्छन् ।
2023/10/15, 7:43
धनगढी– हिन्दुधर्मावलम्बीको ठूलो पर्व दसैं अर्थात् नवरात्र आजदेखि सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ ।
2023/10/11, 8:15
काठमाडौं–नेपालीमा सिक र कमाऊ अर्थ लाग्ने ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरेल पुगेका १० जना नेपाली विद्यार्थी हमासको आक्रमणमा यसै साता मारिएपछि यो योजनामा इजरेल पठाइने विद्यार्थीहरूको सुरक्षाबारे नेपालमा प्रश्न उठेको छ।
2023/10/09, 1:30
वर्षाले बझाङका भूकम्प पीडितको बिचल्ली भएको छ। मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।
2023/10/09, 1:24
इजरालयमा मृत्यु भएका नेपालीको शव यथाशीघ्र फिर्ता ल्याउन हवाई जहाज तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।
2023/10/09, 1:21
धनगढी– इजरायलमा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
2023/10/09, 1:16
हामी अहिले बंकरमा बसिरहेका छौं । यो बंकरमा बस्न थालेको तीन दिन भयो । आइतबार साँझदेखि नेपाली दूतावासले उद्धार गर्छ कि भनेर तयारीमा अवस्थामा बंकरमा बसिरहेका छौं । जब साँझ पर्छ, डर बढ्दै जान्छ । राति मिसाइल पर्दा बंकर थरर हल्लिन्छ । दर्दानाक हुन्छ ।
2023/10/07, 9:25
 धनगढी– दसैँका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।
2023/10/07, 8:58
धनगढी– यस वर्षको मनसुन सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ ।
2023/10/07, 8:48
धनगढी– नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र आज बिहान ९ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा (कर्फ्यु आदेश) जारी गरिएको छ ।
2023/10/06, 4:14
बझाङ – भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न बझाङ आएका प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प प्रभावितको घर बनाइदिने आश्वासन दिएका छन् ।