आजको मिति
राष्ट्रिय
२०८१ साउन २१, ०८:५२
धनगढी– एक पटक कल्पना मात्रै गर्नुस् त, यदि तपाईँ हाम्रो घरपरिवारका सदस्य केही दिन सम्पर्कविहीन हुँदा कति छटपटी हुन्छ । तर कञ्चनपुरका विपिन जोशी त १० महिनादेखि सम्पर्कविहीन हुनुहुन्छ । उहाँको परिवारजनलाई कति धेरै छटपटी भएको होला ? सोच्दा मात्रै पनि मन भक्कानिएर आउँछ ।
२०८१ साउन १८, ०७:२४
कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका-२ मा घाँस काटिरहेकी महिलामाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा लिन सकिएको छैन ।
२०८१ साउन १८, ०७:१७
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
२०८१ साउन १७, ०७:१५
धनगढी– सरकारले सामाजिक सुरक्षा भत्ता लिन माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
२०८१ साउन १७, ०७:०८
धनगढी– नवनियुक्त तीन जना प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । शपथ कार्यक्रम राष्ट्रपति निवास शीलत निवासमा साँझ पाँच बजेका लागि तय गरिएको छ ।
२०८१ साउन १७, ०६:५५
गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रमुख नै छानबिनको दायरामा पर्नु भएको हो ।
२०८१ साउन १७, ०६:४८
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।
२०८१ साउन १६, ०७:३९
धनगढी–धनगढी उपमहानगरपालिकामा स्थायी बसोबास भएका व्यक्तिले नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाबाट नि:शुल्क रगत पाउने भएका छन्।
२०८१ साउन १६, ०७:२४
धनगढी– काठमाडौं उपत्यकासहित तीन प्रदेशमा गएराति भारी वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो ६ घण्टामा काठमाडौं उपत्यकासहित मधेस, बागमती, लुम्बिनीका केही भूभागमा भारी वर्षा भएको हो । धनगढीमा विहान सामानय वर्षा भएको छ ।
२०८१ साउन १५, ०७:३८
धनगढी– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन् ।
२०८१ साउन १४, ०६:२७
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
२०८१ साउन १३, ०७:४९
चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको एउटा १९ किलोको चुम्बक त्रिशूलीले बगाएको छ ।
२०८१ साउन १३, ०७:२९
धनगढी– सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
२०८१ साउन १२, ०२:३९
धनगढी–धनगढीको नोभा अस्पतालमा उपचारका लागी आएका एक युवकको मृत्यु भएपछि आक्रोशित आफन्तजनले अस्पतालमा ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको छ ।
२०८१ साउन १२, ०७:०८
धनगढी– देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।